Shittalpati
प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेटको उपाधी तानसेन १ (ए) लाई
प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेटको उपाधी तानसेन १ (ए) लाई तानसेनको टुँडिखेलमा सम्पन्न प्रथम मेयरकप रनिङ्ग शिल्ड  क्रिकेट प्रतियोगिताको उपाधी तानसेन नगरपालिका – १ ‘ए‘ ले हात पारेको छ  ।
सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन्  : पाल्पाली पत्रकार
सरकारबाट सहयोग नभए मिडिया हाउस बन्द हुन्छन् : पाल्पाली पत्रकार पाल्पाका पत्रकारहरुले  सरकारबाट पर्याप्त सहयोग नभए अधिकाश मिडिया हाउस बन्द हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको ३२ औ स्थापना दिवसमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले अहिलेकै अवस्थामा सरकारले सहयोग नगर्ने हो भने मिडियाहरु बन्द हुने बताएका हुन् । 
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता 
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता  मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ  देशभर हर्सोउल्लासका साथ  राष्ट्रिय टोपी दिवस मनाइए पनि ढाकाको राजधानी पाल्पामै त्यसको बेवास्ता गरिएको छ ।
शिक्षामा ज्योती जगाउँदै बगनासकालीका पदम
शिक्षामा ज्योती जगाउँदै बगनासकालीका पदम हरेक मानिसले पैसा कमाउछ तर त्यो कमाएको पैसामा सामाजिक क्षेत्रमा खर्च गर्छ की आफ्नो परिवारमा मात्र खर्च गर्छ भन्ने कुरा समाजको लागि महत्वपूर्ण हुन्छ । मानिस जन्मिदा खाली हात र मृत्यु हुँदा पनि खाली हात नै हुन्छ । उसले जति धेरै धनसम्पत्ती कमाए पनि सँगै लिएर जान सक्दैन । जिवित...
पाल्पामा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिवद्धता
पाल्पामा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिवद्धता बालविवाह अन्त्यको लागि पाल्पाका स्थानीय सरकार, जिल्ला समन्वय समिति र लुम्बिनी प्रदेश सरकारले सामूहिक प्रतिवद्धता जनाएका छन् ।
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता  : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध 
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध  तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको हो । 
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर  , दुई सय बढीले लिए सेवा
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर  , दुई सय बढीले लिए सेवा  पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा एक दिने निःशुल्क महिलाको पाठेघर मुख र स्तन क्यान्सरको शिविर सञ्चालन  गरिएको छ ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
तानसेनमा योमरी महोत्सव हुँदै
तानसेनमा योमरी महोत्सव हुँदै योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ । 
Weather Update