Shittalpati
तानसेनमा उपभोक्ताहरुको भेला : खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय 
तानसेनमा उपभोक्ताहरुको भेला : खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय  वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनका उपभोक्ताहरुको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । बुधबार पूर्णमाया महर्जनको अध्यक्षतामा तानसेन नगरपालिकामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरीकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो । 
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन रोटरी क्लव एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । जसले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक गतिविधि गर्दै आएको छ । नेपालसहित विश्वभर रोटरी क्लवहरु स्थापना भएका छन् । पाल्पामा पनि सामाजिक सेवा गर्ने अभिप्रायले सन् २००१, २७ जुनमा रोटरी क्लव अफ पाल्पा...
रामपुरमा एक वृद्ध मृत फेला
रामपुरमा एक वृद्ध मृत फेला जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । मंगलबार विहान रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ सडक नालीमा मृत फेला परेका हुन् ।
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ?
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ? देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । पाल्पामा रहेका दशवटै स्थानीय तहले पनि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । यहाँका दुुई नगरपालिका सहित...
तानसेनले ल्यायो एक अर्ब दुई करोडको बजेट, चार विधेयक पारित
तानसेनले ल्यायो एक अर्ब दुई करोडको बजेट, चार विधेयक पारित जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब  दुई करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबारदेखि सुरु भएको नगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर प्रतिक्षा गाहा सिंजालीले उक्त बजेट पेस गरेकी हुन् । यो बजेट चालु आर्थिक...
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’ जिल्लाको तानसेन नगर सरकारले शनिबार नीति तथा कार्यक्रम ल्याएको छ । उसले नगर सभाको १३ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको हो ।  नगर उपप्रमुख प्रतिक्षा सिंजालीले १८२ बुँदे नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् । ‘
बेपत्ता भएको १२ वर्षपछि घर
बेपत्ता भएको १२ वर्षपछि घर लमजुङ दुतपोखरी गाउँपालिका– ५ कोलीका ८५ वर्षीय बौद्ध गुरुङ्ग बेपत्ता भएको १२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । १२ वर्ष अघि आफ्न्त भेट्न चितवन हिडेका गुरुङ्ग बाटोबाटै वेपत्ता भएका थिए । बेपत्ता उनी अहिले परिवारको सम्पर्कमा आएका हुन् । स्पष्ट बोल्न नसक्ने र गुरुङ्ग भाषा मात्र बुुझ्ने गुरुङ्ग २०६८ सालमा...
काल बने खोला–नदी
काल बने खोला–नदी पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट...
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाए पनि उत्खनन भने रोकिएको छैन् । समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न नपाइने भने पनि त्यसको वेवास्ता गर्दै ठेकेदारले यहाँका नदी, खोलाहरुमा ढुंगा, गिटी निकासी...
पुल बनेपछि सकसमा ‘बोटे’
पुल बनेपछि सकसमा ‘बोटे’ गाउँ–गाउँ पुग्नका लागि सडकका ट्रयाक खोलिए । नदी र सामान्य खोल्सामा पुल बने । दुर्गमका बासिन्दाले विकास र समृद्धिको महसुस गर्न सक्ने अवस्था आयो तर वर्षौदेखि नदी किनारमा डुंगा चलाएर जिविकोपार्जन गर्दै आएका बोटे भने थप गरिबीको दुुश्चक्रभित्र फस्दै गए । अहिले कालीगण्डकी नदीका हरेक घाटहरुमा पुल निर्माण भएका छन् ...
लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोडको बजेट
लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोडको बजेट कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी ४० अर्ब ४७ करोड ९७ लाख  बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द देशका अन्य जिल्लाका तुलनामा पाल्पाको हावा, पानी राम्रो मानिन्छ । चिसो मौसममा होस् वा गर्मी मौसममा नै किन नहोस् यहाँको मौसम मध्यम नै रहने गर्छ । तर यस पटक भने तराईमा बढेको अत्याधिक गर्मीको प्रभाव पाल्पामा पनि परेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा...
Weather Update