प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते
शनिबार, साउन १४, २०७९
कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता
शनिबार, साउन १४, २०७९
कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२...
स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु
शनिबार, साउन १४, २०७९
एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने
शनिबार, साउन १४, २०७९
आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिको शुक्रबार भएको साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालनमा आउने बताएको हो ।
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
शनिबार, साउन १४, २०७९
नेपालमा थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
बाल ज्योति प्राविमा वृक्षारोपण
शुक्रबार, साउन १३, २०७९
जिल्लाको तानसेन नगरपालिका ७ काजीपौवामा रहेको बाल ज्योति प्राविमा वृक्षारोपण गरिएको छ । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि विद्यालय परिसरमा विभिन्न बोटविरुवाहरु रोपण गरिएको हो ।
एक हजार चोरेको आरोपमा पत्नीको हत्या
शुक्रबार, साउन १३, २०७९
रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा एक हजार चोरेको आरोपमा एक जनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मंगलबार राति हत्या गरेका हुन् ।
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा
शुक्रबार, साउन १३, २०७९
राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको एसईई परीक्षा २०७८ को रिजल्टमा पाल्पामा ५२ जना विद्यार्थीले मात्र ३.६ देखी ४ जीपीएका साथ ए प्लस ल्याएका छन् । २ सय ५२ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए नतिजा हासिल गरेका छन् भने ५ सय ८ जना विद्यार्थीले २.८ देखी ३.२...
डेढ वर्षपछि लुम्बिनी प्रदेशसभा संसदीय समितिमा नेतृत्व
शुक्रबार, साउन १३, २०७९
लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले बल्ल नेतृत्व पाएका छन् । प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका चार समितिमा बिहीबार सभापति निर्वाचित भएका छन् ।
एनसेलमा मोबाइल बैंकिङ निःशूल्क
शुक्रबार, साउन १३, २०७९
नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई एनसेनमा डाटा शुल्क नलाग्ने भएको छ । एनसेल आजियटा र बैंक बीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौतामा भएसँगै मोबाईल बैंकिङ निःशूल्क हुने भएको हो ।
आज विश्व बाघ दिवस मनाइँदै
शुक्रबार, साउन १३, २०७९
विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
दुई कोरोना संक्रमितको मृत्यु
बिहीबार, साउन १२, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न स्थानमा उपचाररत संक्रमितको विहीबार ज्यान गएको हो । साउन १ गते यता नेपालमा १० जनाको कोरानाका कारण ज्यान गइसकेको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा दुई घाइते
बिहीबार, साउन १२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, झिरुवासस्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अमिलेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।


