Shittalpati
पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् ।
विपद् जोखिम न्यूनीकरणमा महिला संघ पाल्पाको चासो
विपद् जोखिम न्यूनीकरणमा महिला संघ पाल्पाको चासो बर्सेनिजस्तै यसपालि पनि मनसुन भित्रिएको छ । भनिन्छ, प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । एक्कासि आउँछ र जीउज्यानसहित सर्वस्व लैजान्छ । तर, धेरै जोखिम र क्षति सचेताना अभावकै कारण हुने गर्दछ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जाजरकोट, मोरङ, सिराहा, मकवानपुर,सुनसरी, कैलाली, काठमाडौं लगायतका विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ परेका हुन् ।
संसदलाई संसद जस्तो कहिले बनाउने ?
संसदलाई संसद जस्तो कहिले बनाउने ? वि.स. २०१५ सालमा पहिलो पटक आमनिर्वाचन पछि संसदीय राजनीतिमा प्रवेश गरेको नेपाल आज करिव सात दशक पुरा गर्दै गर्दा यसले जनभावना, राष्ट्रभावना अनुरुप कार्य गरेको छ या छैन् यसको नेपालमा औचित्य र भूमिका माथि प्रश्न उत्पन्न हुँदै गएका देखिन्छ । आरोप प्रत्यारोप ,व्यक्तिगत इगो व्यक्त गर्ने ,सत्ता परिवर्तन र स्वार्थको...
महिला संघ पाल्पाले विपद् जोखिम न्यूनीकरणका लागि अभियान चलाउने
महिला संघ पाल्पाले विपद् जोखिम न्यूनीकरणका लागि अभियान चलाउने नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ पाल्पाले अविरल वर्षाका कारण हुन सक्ने प्राकृतिक विपद् तथा त्यसबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि सामाजिक सञ्जालमार्फत व्यापक जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
फेसबुकमा देखियो समस्या
फेसबुकमा देखियो समस्या सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्नदेखि केही  समस्या आएको छ । प्राविधिक समस्याका कारण फेसबुक डाउन भएको हो ।
तानसेन : विश्व सम्पदाको दैलोमा उभिएको ऐतिहासिक शहर
तानसेन : विश्व सम्पदाको दैलोमा उभिएको ऐतिहासिक शहर तानसेनलाई अब विभिन्न विशेषण थपेर परिचय दिइरहनु आवश्यक छैन । आवश्यकता छ त मात्र आफैलाई चिनिदिए मात्र पुग्छ । हिजो छिमेकी जिल्लाहरुको व्यापारिक हब र शिक्षा आर्जनका लागि विभिन्न जिल्लाबाट आउने विद्यार्थीहरुको बजारमा बास र हरेक गल्लीमा मालसामान खरिद एवं प्रशासनिक कामका लागि ग्रामीण भेगबाट आउने मानिसहरुबाट पसलमा थपिएको लामबद्ध...
भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको हो ।
अवैध लागूऔषध सहित २२ जना पक्राउ
अवैध लागूऔषध सहित २२ जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया, सुनसरी, उदयपुर, धनुषा, झापा, बाँके, महोत्तरी, गोरखा, कैलाली, काठमाडौं लगायतका स्थानबाट अवैध लागूऔषध सहित २२ जनालाई पक्राउ गरिएको हो ।
विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ
विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ देशका विभिन्न स्थानबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार म्याग्दी, तनहुँ, नवलपरासी पूर्व लगायत देशका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरिएको हो । नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टागिकोटस्थित एचओपिइमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१६ बस्ने ४२ वर्षीय अमन...
पाल्पासहित अधिकास तटीय क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह
पाल्पासहित अधिकास तटीय क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह पाल्पासहित देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
नेशनल प्याथ ल्याबको १८ औं शाखा तानसेनमा
नेशनल प्याथ ल्याबको १८ औं शाखा तानसेनमा नेशनल प्याथ ल्याबले १८ औं शाखा पाल्पाको तानसेनमा विस्तार गरेकोे छ । उसले  तानसेनस्थित आन्दोलनचोकमा शुक्रबारदेखि शाखा शुभारम्भ गरेको हो ।  डेढ करोड लागतमा ल्याव सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । उसले सबै खाले परीक्षण तानसेनमै सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरि सेवा शुभारम्भ गरेको हो ।
Weather Update