Shittalpati
पाल्पा एमालेको निर्वाचन तयारी बैंठक, विभिन्न उपसमिति गठन
पाल्पा एमालेको निर्वाचन तयारी बैंठक, विभिन्न उपसमिति गठन नेकपा एमाले पाल्पा क्षेत्र न.२ को निर्वाचन तयारी बैठक बुधबार बसेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै एमालेले तयारी बैंठक राखेको हो । 
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु 
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु  पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’  
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’   पाल्पा तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ स्कूलले ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’ २०२६ प्राप्त गरेको छ । क्वेस्ट नेपालको आयोजनामा सेन्ट म्यारी स्कूल पोखरामा भएको १९औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (एन सि एस क्यू सि) मा उत्कृष्ट प्रदर्शन गर्दै स्कूलले अवार्ड प्राप्त गरेको हो ।
दुर्गा प्रसाईं फेरी पक्राउ
दुर्गा प्रसाईं फेरी पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा प्रसाईलाईं सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको हो ।
कोलेनिका पाल्पाबाट करदाता सेवा सुरु
कोलेनिका पाल्पाबाट करदाता सेवा सुरु करदाता सेवा कार्यालय पाल्पाले प्रदान गर्दै आएका सेवाहरू आइतबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), पाल्पाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
पाल्पा जेसीजको ४६ औं अधिवेशन, अध्यक्षमा खनाल
पाल्पा जेसीजको ४६ औं अधिवेशन, अध्यक्षमा खनाल पाल्पा जेसीजमा जेसीज महेश खनालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । जेसीजको ४६ औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षमा नयाँ समिति चयन गरेको हो ।
काँग्रेस ‘पुस्तान्तरण’
काँग्रेस ‘पुस्तान्तरण’ निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट चयन भएको नयाँ काँग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको छ । पार्टी नेतृत्वको असहमतिबीच महामन्त्रीद्वयको आÞवानमा भएको विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको हो । आयोगको निर्णयसँगै काँग्रेसमा लामो समयदेखि चल्दै आएको पुरानो नेतृत्वको युग अन्त्य भएको...
दर्शनार्थीको घुइँचो, डुंगा सयर गर्नेहरूको आकर्षण
दर्शनार्थीको घुइँचो, डुंगा सयर गर्नेहरूको आकर्षण गुल्मी र स्याङ्जाको स·मस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको  पहिलो दिन विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो ।
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई 
निर्वाचन आयोगले दियो काँग्रेसको आधिकारिकता गगन–विश्व समूहलाई  निर्वाचन आयोगले कांग्रेस पार्टीको आधिकारिकता गगन थापा र विश्वप्रकाश शर्माको पक्षलाई प्रदान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।
Weather Update