Shittalpati
समृद्ध राष्ट्र निर्माण : अब औँला अरूतिर होइन, आफूतिर
समृद्ध राष्ट्र निर्माण : अब औँला अरूतिर होइन, आफूतिर समृद्ध राष्ट्र निमार्णको आधार सिंहदरबार,संसद्का चर्का भाषण, सामाजिक सञ्जालमा कडा स्टाट्स लेखेर योजना र बजेट बनाएर मात्रै आउँदो रहेन छ । यो विगतले प्रमाणित गरी सकेको छ ।
पूर्वनगरप्रमुख सिंह मृत फेला
पूर्वनगरप्रमुख सिंह मृत फेला कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन् । तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो ।
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
आज अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै विश्वभर आज अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
न्यायधिस जनता : फैसला मतपत्र
न्यायधिस जनता : फैसला मतपत्र नेपालको राजनीतिमा एउटा सत्य पटक(पटक प्रमाणित भएको छ(जनता कहिल्यै स्थायी रूपमा कसैको हुँदैनन् । उनीहरू न कुनै दलका बन्धक हुन्, न कुनै नेताका भक्ता उनीहरू केवल आशाका यात्री हुन् ।
कुमारी बैंकद्वारा १० लाख बीमा दाबी रकम हस्तान्तरण
कुमारी बैंकद्वारा १० लाख बीमा दाबी रकम हस्तान्तरण कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँबराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकको तानसेनस्थित बर्तुङ विस्तारित काउन्टर र पाल्पा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई सो रकम हस्तान्तरण गरेको हो ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा दुई, करेन्ट लागेर एक तथा अन्य दुई जना मृत अवस्थामा फेला परेका हुन् ।
बाघको आक्रमणबाट १२ वटा बाख्रा मरे
बाघको आक्रमणबाट १२ वटा बाख्रा मरे स्याङ्जामा बाघको  आक्रमणबाट १२ वटा बाख्रा मरेका छन् । यहाँको गल्याङ नगरपालिका–५ रुपखानी र कालिगण्डकी गाउँपालिका–७ मिर्मि स्थित क्याम्पसरोडमा बाघको आक्रमणबाट १२ वटा बाख्रा मरेका हुन् ।
रानीघाट महादेव गुठी, दरवार र पर्यटन
रानीघाट महादेव गुठी, दरवार र पर्यटन पाल्पाको रानीघाटस्थित रानीमहल (रानीघाट दरवार) केवल एउटा प्रेमिल मनको कल्पनाले श्रृजित दरबार मात्र होइन । यो  एउटा अविश्मरणिय र अभेद्य प्रेम, इतिहास, कला, वास्तुकला, धर्म, प्रकृति र नेपाली समाजको सांस्कृतिक स्मृतिलाई एकै ठाउँमा जोड्ने अनुपम सम्पदा हो ।
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो करिब ४ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । बुधबार राती परेको अविरल वर्षाका कारण अवरुद्ध सडक विहीबार दिउँसो ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
छात्राको मृत्युपछि मिलेनियम स्कुलमा दुई दिन शोक बिदा
छात्राको मृत्युपछि मिलेनियम स्कुलमा दुई दिन शोक बिदा तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुल प्रा.लि.ले  स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएपछि २ दिन शोक बिदा दिएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, कैलाली, रोल्पा, सुर्खेत, मोरङ, पाँचथर, कञ्चनपुर, बाँके, चितवन लगायतका स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका हुन् ।
Weather Update