आज वराह जयन्ती मनाइँदै
शुक्रबार, साउन २९, २०८३
रोल्पामा पहिरो जाँदा तीन जनाको मृत्यु, ९ जना बेपत्ता
बिहीबार, साउन २८, २०८३
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
बिहीबार, साउन २८, २०८३
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।
ढाकाको राजधानी पाल्पासँगका मेरा आत्मीय पलहरू
बिहीबार, साउन २८, २०८३
कुनै पनि ठाउँसँगको सम्बन्ध केवल स्थानीय भूगोलले मात्र जोडिँदैन, समय, सन्दर्भ, अनुभव र सम्झनाले पनि जोड्दछ ।
‘माओवादी अपहरण’ : पीडा, संघर्ष र वैचारिक रूपान्तरणको आत्मकथा एक समीक्षा
बिहीबार, साउन २८, २०८३
‘माओवादी अपहरण’ चक्रब्यूह थापाद्वारा लिखित आफ्नो जीवनमा घटेको अत्यन्त कठिन र पीडादायी घटनालाई केन्द्रमा राखेर लेखिएको आत्मकथा हो ।
नेवार समुदायको गुँला पर्व आजदेखि सुरु
बिहीबार, साउन २८, २०८३
बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गुँला पर्व आजदेखि आरम्भ भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वका अवसरमा विभिन्न बौद्ध विहार, चैत्य तथा स्तूपमा धार्मिक गतिविधि सुरु भएका छन् ।
मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने
बिहीबार, साउन २८, २०८३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।
आज विश्व सुलेखन दिवस मनाइँदै
बिहीबार, साउन २८, २०८३
अक्षरलाई सुन्दर, आकर्षक र कलात्मक ढंगले प्रस्तुत गर्ने कला सुलेखन (क्यालिग्राफी) को महत्व उजागर गर्दै आज विश्व सुलेखन दिवस मनाइँदै छ । सन् २०१७ देखि विश्व सुलेखन दिवस मनाउन थालिएको हो ।
रामपुरका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा
बुधबार, साउन २७, २०८३
जिल्लाको रामपुर नगरपालिकाले नगरभित्र सञ्चालित स्वास्थ्य सेवाको अवस्था, उपलब्धि र चुनौतीबारे वार्षिक समीक्षा गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिका स्वास्थ्य शाखाअन्तर्गतका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल तथा स्वास्थ्य शाखाले सञ्चालन गरेका कार्यक्रम र प्रवाह गरेका स्वास्थ्य सेवाको समीक्षा गरिएको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
बुधबार, साउन २७, २०८३
युवाको भूमिका, क्षमता र योगदानलाई सम्मान गर्दै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
मंगलबार, साउन २६, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
तिनाउमा जिप दुर्घटना : चालकसहित १० जना घाइते
सोमबार, साउन २५, २०८३
जिल्लाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
तानसेनमा एकदिने लायन्स नेतृत्व विकास कार्यक्रम
सोमबार, साउन २५, २०८३
जिल्लाको तानसेनमा एकदिने लायन्स नेतृत्व विकास कार्यक्रम भएको छ । लायन्स क्लब अफ श्रीनगर, लायन्स क्लब अफ तानसेन सिटी र पाल्पा रानीमहल लायन्स क्लबको संयुक्त आयोजनामा लायन्स क्लबमा आबद्ध सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत अनुशासन, प्रभावकारी सञ्चार तथा जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।


