Shittalpati
प्रधानमन्त्रीको मुस्ताङ भ्रमण चर्चाको शिखरमा
प्रधानमन्त्रीको मुस्ताङ भ्रमण चर्चाको शिखरमा परिवारका सदस्यहरूसहित काठमाडौँबाट सडकमार्ग हुँदै शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन साह शनिबार मुस्ताङ जाने विषय अहिले अत्यन्तै चर्चामा छ ।
ट्रकको ठक्करबाट युवतीको मृत्यु
ट्रकको ठक्करबाट युवतीको मृत्यु ट्रकको ठक्करबाट साइकल यात्री युवतीको २२ बर्षिया युवतीको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख २३६० नम्बरको ट्रकले कपिलवस्तु– १, स्थित हुलाकी सडक खण्डमा साइकलमा सवार युवतीलाई ठक्कर दिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले विपद्बाट प्रभावित परिवारलाई  राहत दिने
लुम्बिनी प्रदेश सरकारले विपद्बाट प्रभावित परिवारलाई  राहत दिने लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५ औँ बैठक शुक्रबार बसेको छ । बैंठकले लुम्बिनी प्रदेश सरकारले मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएका प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँने निर्णय गरेको छ ।
रोहितको परिकल्पना : गुलेली
रोहितको परिकल्पना : गुलेली लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन नगरपालिका मेहल्धारा निवासी माता दीनकुमारी र पिता बेदराज उपाध्याय ज्ञवालीको माहिला सुपुत्र रोहितप्रसाद ज्ञवालीको जन्म बि.सं. २०१८।०२।२० मा भएको हो।
अवैध रूपमा बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना
अवैध रूपमा बालुवा ओसारपसार गर्ने ट्याक्टरलाई जरिवाना स्याङ्जाको भिरकोट नगरपालिका–१, एकुवारस्थित भित्री सडकखण्डमा अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति
रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् । 
अवैध लागूऔषध सहित १५ जना पक्राउ
अवैध लागूऔषध सहित १५ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, कपिलवस्तु, काठमाडौं, मोरङ, झापा, सुनसरी, भक्तपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ परेका हुन् ।
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सडक चार घण्टापछि सञ्चालनमा आएको छ ।
भरुवा बन्दुक आकारका सामग्री बरामद
भरुवा बन्दुक आकारका सामग्री बरामद स्याङ्जाको वालिङ नगरपालिका–१२, कोखेबाट प्रहरीले भरुवा बन्दुक आकारमा काठ तथा फलाम जडित संरचनासहित विभिन्न सामग्री बरामद गरेको छ । 
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सडक चार घण्टापछि सञ्चालनमा आएको छ । बुधबार बिहान सडक माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध बनेको सडक पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको हो ।
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
आज राष्ट्रिय सूचना दिवस मनाइँदै राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नागरिकको सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष भदौ ३ गते यो दिवस मनाउने गरिएको हो ।
Weather Update