Shittalpati
आत्मदाह प्रयास गरेका अर्का व्यक्तिको पनि निधन
आत्मदाह प्रयास गरेका अर्का व्यक्तिको पनि निधन काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यो दिवस यस वर्ष पनि जनसंख्या, स्वास्थ्य, शिक्षा तथा दिगो विकाससँग सम्बन्धित विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ मनाउन लागिएको हो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई-दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक-एक जना पक्राउ परेका हुन् ।
आत्मदाह प्रयास गरेका गणेशको निधन
आत्मदाह प्रयास गरेका गणेशको निधन काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।
आज योगिनी एकादशी व्रत : श्रद्धापूर्वक पूजा–आराधना गरिँदै
आज योगिनी एकादशी व्रत : श्रद्धापूर्वक पूजा–आराधना गरिँदै हिन्दू धर्मावलम्बी अन्तगर्त  स्मार्त समुदायले आज श्रद्धा र भक्तिपूर्वक योगिनी एकादशी व्रत मनाउँदै छन् । प्रत्येक वर्ष असार कृष्ण पक्षको एकादशी तिथिमा पर्ने यो व्रत भगवान विष्णुको आराधना गरी मनाइने गरिन्छ ।
पाल्पाबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ
पाल्पाबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ पाल्पामा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको चेकिङ टोलीले बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन तथा यात्रुको जाँच गर्ने क्रममा अवैध लागूऔषधसहित तानसेन नगरपालिका–६ का २४ वर्षीय हेमन्त खड्कालाई पक्राउ गरेको हो ।
गुल्मीमा चार सय किलो गुणस्तरहीन महजस्तो पदार्थ नष्ट
गुल्मीमा चार सय किलो गुणस्तरहीन महजस्तो पदार्थ नष्ट गुल्मी प्रहरीले गुणस्तरहीन तथा अखाद्य ठहरिएको करिब चार सय किलोग्राम महजस्तो देखिने पदार्थ बरामद गरी नष्ट गरेको छ ।
पूर्व जनचेतनाकर्मी चापागाईं अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा विजयी
पूर्व जनचेतनाकर्मी चापागाईं अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा विजयी पूर्व जनचेतनाकर्मी चापागाईं अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा विजयी
पाल्पाबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ
पाल्पाबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ पाल्पामा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको चेकिङ टोलीले बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन तथा यात्रुको जाँच गर्ने क्रममा अवैध लागूऔषधसहित तानसेन नगरपालिका–६ का २४ वर्षीय हेमन्त खड्कालाई पक्राउ गरेको हो ।
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २८ जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २८ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, धनुषा, कैलाली, चितवन, झापा, पर्सा, मकवानपुर, दाङ, बर्दिया, उदयपुर, मोरङ, कास्की, धादिङ, कैलाली, महोत्तरी र काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २८ जना पक्राउ परेका हुन् ।
एसइई पूरक नतिजा सार्वनजिक, कसरी थाहाँ पाउने ?
एसइई पूरक नतिजा सार्वनजिक, कसरी थाहाँ पाउने ? राष्ट्रिय परीक्षा बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन  गरेको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
Weather Update