Shittalpati
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो भोटेकोशीको बाढीमा फसेका नौ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका हुन् ।
भोटेकोशी बाढी : के–के क्षति भयो ?
भोटेकोशी बाढी : के–के क्षति भयो ? तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताए ।
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटना : ११ जनाको मृत्यु
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटना : ११ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ११ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन जना, करेन्ट लागेर एक जना तथा अन्य विभिन्न घटनामा सात जनाको मृत्यु भएको हो ।
आन्तरिक आय बढाउन करको दायरा विस्तारमा जोड
आन्तरिक आय बढाउन करको दायरा विस्तारमा जोड जिल्लाको रामपुर नगरपालिकाको आन्तरिक आय सुदृढीकरणका लागि ऐन–कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २० जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २० जना पक्राउ देशका विभिन्न स्थानबाट अबैध लागूऔषध सहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, कैलाली, झापा, सुनसरी, सुर्खेत, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषसहित २० जना पक्राउ परेका हुन् ।
गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु
गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको सोमबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज लुम्बिनीमा तीन मन्त्रीले शपथ लिदैं
आज लुम्बिनीमा तीन मन्त्रीले शपथ लिदैं लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले आज शपथ लिन लागेका छन् ।
अर्घाखाँचीमा वन्यजन्तु सिकारका लागि लाइसेन्स खुला
अर्घाखाँचीमा वन्यजन्तु सिकारका लागि लाइसेन्स खुला कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको छ ।
गणेश जात्राअघि श्रीनगर गणेश मन्दिरमा सरसफाइ
गणेश जात्राअघि श्रीनगर गणेश मन्दिरमा सरसफाइ ऐतिहासिक गणेश जात्रा नजिकिँदै गर्दा तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरको सरसफाइ तथा व्यवस्थापनलाई तीव्रता दिइएको छ ।
तानसेनले किन नायक खोजिरहेछ ?
तानसेनले किन नायक खोजिरहेछ ? तानसेन के हो , बुझ्न नसकेकै हो ? आफ्नै आँगनमा लेखिएको इतिहास पढ्न नजानेकै हो ?
विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
१६ औं वर्षको यात्रामा आनन्द सहकारी, बन्दै प्रविधिमैत्री
१६ औं वर्षको यात्रामा आनन्द सहकारी, बन्दै प्रविधिमैत्री तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १६ औं वर्षको यात्रा तय गरेको छ ।
Weather Update