Shittalpati
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस 
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस  आनन्द बचत तथा ऋण सहकारी संस्थाले  पन्ध्रौं स्थापना दिवस मनाएको छ । उसले तानसेनमा एक कार्यक्रमको आयोजना गरीं स्थापना दिवस मनाएको हो ।
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका –३ मा पनि जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा
कार्तिक १९ गते तिनाउमा सार्वजनिक बिदा जिल्लाको तिनाउ गाउँपालिकाले कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बसेको गाउँ कार्यपालिकाको बैंठकले सत्यवती मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गुल्मीमा छोराद्वारा बुबाको हत्या
गुल्मीमा छोराद्वारा बुबाको हत्या गुल्मीमा छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–३ ह्वाङ्दी म्यालका २३ वर्षीय टोपबहादुर बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका हुन् ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन
तानसेन –६ मा जेष्ठ नागरिक संघ गठन जिल्लाको तानसेन नगरपालिका – ६ मा जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै जिल्लाको तानसेनमा भोली जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै छ ।  आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गरी एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण
कैलाशनगर र बतासेडाडाँका स्थानीयले गराए स्थानीय सरकारको ध्यानाकर्षण तानसेन नगरपालिका –५ को कैलाशनगर र बतासेडाडाँ क्षेत्रका स्थानीयले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विहीबार नगरपालिकाको कार्यालयमै पुगी नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई विकास योजनाका बारेमा माग सहितको पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।        
पाल्पाको छहरामा ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पाको छहरामा ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ पिपल भञ्ज्याङ्गमा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा  ईभीका चालक छहरा अमलावासका ३१ वर्षीय कमल रायमाझी, सोही ठाउँका मुक्त बूढाथोकीको निधन भएको स्थानीय पत्रकार भुवन रायमाझीले जानकारी दिए ।  अन्य एक जनाको भने पहिचान खुलेको छैन ।
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना  सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती जिल्लाको साहित्यिक क्षेत्रमा सक्रिय पोखराथोक साहित्य संगमले रजत जयन्ती मनाएको छ । संगमले एक औपचारिक कार्यक्रम गरी रजत जयन्ती मनाएको हो ।
Weather Update