Shittalpati
स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने
स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्रुमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् ।
भ्रष्टाचार अक्षम्य
भ्रष्टाचार अक्षम्य नक्कली शरणार्थीको विषय यतिबेला उत्कर्षमा छ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायत दर्जन व्यक्ति हिरासतमा छन् । उनीहरूमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरेको अभियोग छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो संगठित अपराधमा संलग्न सबै अपराधी हुन् ।
रामपुरमा सञ्चालित आवधिक योजना तर्जुमा गोष्ठी सकियो
रामपुरमा सञ्चालित आवधिक योजना तर्जुमा गोष्ठी सकियो रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सकिएको छ । रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित विहीबारदेखि सञ्चालन भएको गोष्ठी शनिबार सकिएको हो ।
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता
नीति तथा कार्यक्रम : पुरानै निरन्तरता सरकारले ल्याएका अधिकांस नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको ३६ पृष्ठको नीति तथा कार्यक्रममा धेरै जसो पुरानै समेटिएका छन् ।
तानसेन नगर सरकारको एक वर्ष : २५ उपलब्धि
तानसेन नगर सरकारको एक वर्ष : २५ उपलब्धि तानसेन नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक बर्षे कार्यकालमा गरेका २५ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले एक बर्षको अवधीमा छिटपुट बाहेक २५ मुख्य उपलब्धि हासिल गरेको बताएका छन् । कार्यालयमा पत्रकार सम्मेलनमार्फत नगर सरकारले एक बर्षको...
अझै पानी घट्टको प्रयोग
अझै पानी घट्टको प्रयोग पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।
स्थानीय तह : विकृतिबाट माथि उठ
स्थानीय तह : विकृतिबाट माथि उठ स्थानीय सरकार आम जनताको नजिकको सरकार हो । जो कोहीले खोज्दा भेटिने र देखिने सरकार स्थानीय सरकार भएकाले पनि धेरैको चाहाना जनअपेक्षा काम गरोस् भन्ने हुन्छ । तर स्थानीय सरकार पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालमा छन् । यो अवधिमा उनीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको धेरैको गुनासो छ ।
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद जिल्लाको तानसेन नगरपालिका र बुटवल उप महानगरपालिका बिच अन्तरसंवाद भएको छ । शुक्रबार तानसेनमा तानसेन नगर सरकार र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बिच अन्तरसंवाद भएको हो । कार्यक्रममा उनीहरुले आ–आफ्ना पालिकाहरुले गरेका गतिविधि, भोग्नुु परेका समस्या र अनुुभव एक आपसमा राखेका थिए ।
खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा पुनः अर्याल
खेलकुद पत्रकार मञ्च पाल्पाको अध्यक्षमा पुनः अर्याल नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पाको अध्यक्षमा माधव अर्याल पुनः निर्विरोध चयन भएका छन् । मञ्चको शुक्रबार तानसेनमा भएको साधारणसभा तथा जिल्ला भेलाले अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ४ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु
अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।
Weather Update