Shittalpati
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको  बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्‍याएका  तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।
रेसुङ्गा विमानस्थलमा ओर्लिएका चन्द्र भण्डारी जन्मभूमिलाई ढोग्दै भावुक बने (हेर्नुहोस् भिडियो सहित)
रेसुङ्गा विमानस्थलमा ओर्लिएका चन्द्र भण्डारी जन्मभूमिलाई ढोग्दै भावुक बने (हेर्नुहोस् भिडियो सहित) नेपाली काँग्रेसका सांसद एवं प्रभावशाली नेता डा.चन्द्र भण्डारी झण्डै एक बर्षको उपचारपछि गृह जिल्ला गुल्मी फर्केका छन् । उनलाई स्वागत गर्न गुल्मीका नेताहरु  शुक्रबार रेसुङ्गा विमानस्थल पुगे ।
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला 
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला  जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८० मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते तानसेनमा सचेतना कार्यक्रम गर्दै सुरु गरिएको १२ औं कर दिवस विहीबार समापन गरिएको हो ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा  र अश्रुग्यास प्रहार गरेको छ । 
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।
भोली राम्दीमा हुने मेलाको तयारी सकियो
भोली राम्दीमा हुने मेलाको तयारी सकियो भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
Weather Update