Shittalpati
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन  नेपाली कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरे ।
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.चन्द्र भण्डारी र डा. सुनील शर्मा पनि विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल  नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ ।
काँग्रेसले देशैभरका पार्टी कार्यालयमा तीन दिन झण्डा झुकाउने
काँग्रेसले देशैभरका पार्टी कार्यालयमा तीन दिन झण्डा झुकाउने नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मानमा तीन दिन पार्टीको झण्डा  आधा झुकाउने भएको छ ।
 विशेष महाधिवेशन :  संकट समाधानको ‘ब्रह्मास्त्र’
 विशेष महाधिवेशन :  संकट समाधानको ‘ब्रह्मास्त्र’ नेपाली काँग्रेस अहिले केवल सत्ताको राजनीति मात्र होइन संगठनभित्रको दिशा,चरित्र र भविष्यको लागि नयाँ पदमार्गको खोजीका लागि उभिएको आभाष हुँदै छ ।
‘तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ’ 
‘तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ’  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने बताएका छन् । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आइतबार लुम्बिनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
 रविलाई धरौटीमा छाड्न आदेश
 रविलाई धरौटीमा छाड्न आदेश तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ? नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा  केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले विजयी भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन : पाल्पाबाट नेपाली काँग्रेसले गर्यो  उम्मेदवार सिफारिस 
प्रतिनिधिसभा निर्वाचन : पाल्पाबाट नेपाली काँग्रेसले गर्यो  उम्मेदवार सिफारिस  नेपाली काग्रेस पाल्पाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
महिला जनप्रतिनिधि ‘साक्षी’ मात्रै
महिला जनप्रतिनिधि ‘साक्षी’ मात्रै स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि भूमिकाविहीन जस्तै बनेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् ।
Weather Update