Shittalpati
चिन्ता गर्नु पर्दैन योग्य र सक्षम व्यक्ति नै गभर्नर नियुुक्ति गर्छौं : अर्थमन्त्री पौडेल
चिन्ता गर्नु पर्दैन योग्य र सक्षम व्यक्ति नै गभर्नर नियुुक्ति गर्छौं : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई नियुक्ति गर्ने बताएका छन् । शनिबार नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बाहिर जसरी हल्ला फैलाइएको छ त्यस्तो नरहेको भन्दै योग्य र सक्षम व्यक्ति नै नियुक्ति गर्ने तयारी सरकारले गरेको बताएका...
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली
समृद्धि र विकासको यात्रा रोकिँदैन : प्रधानमन्त्री ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन्।
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती 
जनप्रतिनिधिको विकासमा ध्यान गयो तर कानुन कार्यान्वयनमा चासो भएन : सभामुख घर्ती  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले  विकास निर्माणमा जनप्रतिनिधिको ध्यान गएको तर कानुुन कार्यान्वयनमा  चासो नदिएको बताएका छन् ।
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी 
एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा ठकुरी  नेकपा (एकीकृत समाजवादी) गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको १२ औं जिल्ला अधिवेशनले ठकुरीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । 
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि जिल्लाको सदरमुकाम तम्घासमा हुँदै छ । “एकता, विकास समपर्ण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण” भन्ने मुख्य नारासहित काँग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।
सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउनुपर्छ : मन्त्री पौडेल 
सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउनुपर्छ : मन्त्री पौडेल  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् ।
हिउँदे अधिवेशन समीक्षा : कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर
हिउँदे अधिवेशन समीक्षा : कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य भएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन र राष्ट्रिय सभाको सत्रौं अधिवेशनमा विभिन्न विधेयक, अध्यादेश, सार्वजनिक महत्वका विषयहरू, वार्षिक प्रतिवेदनलगायत प्रस्तुत गरिए ।
पाल्पामा एमालेको मोटरसाइकल र्‍याली
पाल्पामा एमालेको मोटरसाइकल र्‍याली नेकपा एमाले पाल्पाले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृड बनाउन आह्वान गर्दै तानसेनमा मोटरसाइकल र्‍याली गरेको छ । नेकपा एमाले पाल्पाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा तानसेनको टँुडिखेलबाट मोटरसाईकल र्‍याली गरी नगर परिक्रमा गरेको हो ।
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो । 
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।
अराजक बन्दै राजावादीको प्रदर्शन
अराजक बन्दै राजावादीको प्रदर्शन राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।
Weather Update