Shittalpati
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल
एकीकृत समाजवादीको अध्यक्षमा पुनः माधव नेपाल नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन् ।
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’ सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
सत्ता राजनीतिमा ‘उथलपुथल’
सत्ता राजनीतिमा ‘उथलपुथल’ मध्यरातमै सत्ता राजनीतिकमा ‘उथलपुथल’ आएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सहमति गरेपछि एकाएक सत्ता राजनीतिमा ‘उथलपुथल’ आएको हो ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । 
काँग्रेस–एमाले सत्ता समीकरणमा सहमति
काँग्रेस–एमाले सत्ता समीकरणमा सहमति नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । सोमबार राति  दुुई ठूला दलबिच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सत्ता सहकार्यको सहमति भएको  हो ।
प्रतिनिधिसभाबाट तीन विधेयक पारित
प्रतिनिधिसभाबाट तीन विधेयक पारित प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गरेको हो ।
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।
काँग्रेस आगामी चुनाव एक्लै लड्छ :  नेता पन्त
काँग्रेस आगामी चुनाव एक्लै लड्छ : नेता पन्त नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
समानुपातिक प्रणाली सच्याउनुुपर्छ : डा. कोइराला 
समानुपातिक प्रणाली सच्याउनुुपर्छ : डा. कोइराला  नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखरकोईरालाले समानुपातिक निर्वाचन प्रणाली गतल भएकाले सच्याउँनुपर्ने बताएका छन् । नेपालडेमोक्र्याटिक लयर्स एसोसिएसनको कार्यक्रममा शुक्रबार मधेस पुगेका कोईरालाले यस्तोबताएका हुन् । 
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ एक औपचारिक कार्यक्रममा नयाँदलहरु प्रति असन्तुष्टी जताए ।
Weather Update