Shittalpati
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।
भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग
भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग राष्ट्रियसभा सदस्यहरुले जाजरकोट भूकम्पकपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उनले समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
तानसेनको खानेपानी समितिलाई काँग्रेसले गरायो ध्यानाकर्षण
तानसेनको खानेपानी समितिलाई काँग्रेसले गरायो ध्यानाकर्षण नेपाली काँग्रेस तानसेन नगर समितिले तानसेन खानेपानी उपभोक्ता समितिको ध्यानाकर्षण गराएको छ । समितिले तानसेनको खानेपानी व्यवस्थापनमा  धेरै सुधार गरे पनि केही विषय सुधार गर्नुपर्ने भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको हो ।
समसामयिक विषयमा काँग्रेस तानसेनले गरायो सिडियोको ध्यानाकर्षण
समसामयिक विषयमा काँग्रेस तानसेनले गरायो सिडियोको ध्यानाकर्षण नेपाली काँग्रेस तानसेन नगर समितिले जिल्लाको समसामयिक विषयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) को ध्यानाकर्षण गराएको छ । काँग्रेसले प्राकृतिक विपद्को पूर्व तयारी गर्नु पर्ने, सवारी साधानको तिव्र गति नियन्त्रण गर्नुपर्ने, सडक निर्माणको काम यथाशीघ सम्पन्न गर्न दवाब दिनुपर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने लगायतका विषयहरुमा सिडियोको ध्यानाकर्षण गराएको हो ।
एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित
एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी(एमाले)गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो ।
स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पोखरेल 
स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पोखरेल  नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताका छन । 
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत पाएका हुन् ।
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय पूर्व उद्योगमन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाली जनताको सेवा र पाल्पाको विकासमा निरन्तर लाग्दै आएको बताएका छन् । तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि हुँदा र नहुँदा दुबै समयमा पाल्पाको विकासमा आफु निरन्तर खटिएको बताएका हुन् ।
तिमिल्सीना बने नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापति
तिमिल्सीना बने नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापति नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापतिमा यमलाल तिमिल्सीना चयन भएका छन् । प्रजातन्त्रको स्थापना र पुनस्थापनाको संघर्षमा आफ्नो जीवनको पर्वाह नगरी होमिएका अथक योद्धाहरुको सक्रियतामा स्थापना भएको संघको शुक्रबार तानसेनमा भएको जिल्ला भेलाले तिमिल्सीनालाई सभापतिमा चयन गरेको हो ।
प्रधानमन्त्री मोदीले दिए राजीनामा 
प्रधानमन्त्री मोदीले दिए राजीनामा  प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् ।
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
सत्तारूढ दललाई नै मन परेन बजेट 
सत्तारूढ दललाई नै मन परेन बजेट  आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति उद्योगी व्यवसायीहरु उत्साहित भए पनि सत्तारुढ  दलका नेताहरु नै असन्तुष्टि देखिएका छन् ।
Weather Update