दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने
मंगलबार, जेठ १५, २०८१

सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीय : नेता डा कोइराला
सोमबार, जेठ १४, २०८१
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताएका छन ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
आइतबार, जेठ १३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती
शनिबार, जेठ १२, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो ः काँग्रेस नेता घिमिरे
शनिबार, जेठ १२, २०८१
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् ।

भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
शुक्रबार, जेठ ११, २०८१
नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।

सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
शुक्रबार, जेठ ११, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।

एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने
बिहीबार, जेठ १०, २०८१
नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।

एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
बिहीबार, जेठ १०, २०८१
नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो ।

संसद्मा कांग्रेसको अवरोध कायमै
मंगलबार, जेठ ८, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।

विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
सोमबार, जेठ ७, २०८१
काँंग्रेसको अवरोधका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट सोमबार चौथो पटक विश्वासको मत लिएका हुन् ।