सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त
                        
                        
                                                
                                            
                                                                    पाल्पा, सुशिला कार्की अन्तरिम मन्त्रीपरिषदको प्रधानमन्त्रीमा नियुक्त  भएकी छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् ।
राष्ट्रपति पौडेलले जेन–जीको माग अनुसार उनलाई  प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका छन्  ।कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका हुन् । 
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    