प्रधानमन्त्री कार्कीले लिइन् शपथ
                        
                        
                                                
                                            
                                                                    पाल्पा, अन्तरिम सरकारकी नवनियुक्त  प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा  भर्खर शपथ ग्रहण गराएका हुन्
लामो रस्साकस्सीपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    