Shittalpati
संसद् विघटन,  फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

पाल्पा, अन्ततः संसद् विघटन भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेसँगै राष्ट्रपतिबाट स्वीकृत भएको छ । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् ।

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् । 
    
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update