काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य
मंगलबार, असोज १२, २०७८
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
सोमबार, असोज ११, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ ।
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
आइतबार, असोज १०, २०७८
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
शनिबार, असोज ९, २०७८
काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
शुक्रबार, असोज ८, २०७८
नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
दुई विधेयक पारित
शुक्रबार, असोज ८, २०७८
प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
बुधबार, असोज ६, २०७८
नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।
परराष्ट्रमन्त्रीमा खड्का
बुधबार, असोज ६, २०७८
नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
बुधबार, असोज ६, २०७८
नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
मंगलबार, असोज ५, २०७८
विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
संविधान घोषणाको ६ वर्ष
आइतबार, असोज ३, २०७८
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
गणेशमानको स्मृति दिवस मनाइयो
शनिबार, असोज २, २०७८
नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
बिहीबार, भदौ ३१, २०७८
नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।


