‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’
शुक्रबार, मंसिर १२, २०७७

काँग्रेसबाट सांसद बनेका पाण्डेले लिए सपथ
सोमबार, मंसिर ८, २०७७
पाली कांग्रेसबाट नवनिर्वाचित मोहनप्रसाद पाण्डेले संघीय सांसदको पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटामार्फत पाण्डेले सपथ लिएका हुन् ।

गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
आइतबार, मंसिर ७, २०७७
पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

काँग्रेसमा अहिरो, नेकपामा पहिरो
बुधबार, कात्तिक २६, २०७७
तिपक्ष दल नेपाली काँग्रेसको १४ औं माहाधिवेशन हुन लागिरहेका बेला गुल्मीमा नेकपा सहित विभिन्न पार्टीमा आवद्ध रहेका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त
मंगलबार, कात्तिक १८, २०७७
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण
शनिबार, कात्तिक १, २०७७
आफ्ना कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति नेपाली काँग्रेस निस्दी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार निस्दी गाउँपालिका ५, गल्धामा वडा अध्यक्षद्वार आफ्ना कार्यकर्ताको कुटपिट भएको घटनाप्रति काँग्रेसले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रिमण्डल पुनर्गठन
बुधबार, असोज २८, २०७७
मन्त्रिमण्डल पुनर्गठन भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मंगलबार, असोज २७, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।

सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द
सोमबार, असोज २६, २०७७
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा विद्यार्थी नेता युबराज चन्द ठकुरी चयन भएका छन् । चन्दलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको हस्ताक्षरित पत्र पठाएका छन् ।

प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
मंगलबार, असोज २०, २०७७
नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।

पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
शनिबार, असोज १७, २०७७
पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो ।

काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा
शनिबार, असोज १७, २०७७
नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो ।