Shittalpati
आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने
आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।
बिजुले मनायो ३७ औं वार्षिक उत्सव
बिजुले मनायो ३७ औं वार्षिक उत्सव बिजु इङिलस बोर्डिङ सेकेण्डरी स्कुल तानसेनले ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक उत्सव मनाएको हो ।
टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो
टर्कीए भूकम्पः मृतकको संख्या २१ हजार पुुग्यो टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपील गरेको छ । अन्तरराष्टिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचान गर्ने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा ! गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध सुन्दा रमाइलो लाग्न सक्छ – नेवार समुदायमा केटी मानिसको तीन पटक विवाह गरिन्छ । पहिलो बेल विवाह । दोस्रो विवाह सूर्यसँग र तेस्रो विवाह बरसँग हुन्छ । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने नेवारी मान्यता छ ।
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार अन्ततः सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको पछि उनको नेतृत्वको प्रदेश सरकार ढलेको हो ।
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
महामारी नियन्त्रण सम्बन्धी तालिम
महामारी नियन्त्रण सम्बन्धी तालिम महामारी नियन्त्रण सम्बन्धी तालिम तानसेनमा सञ्चालन गरिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा तीन दिने तालिम तानसेनको प्रभासमा सञ्चालन गरिएको हो ।
Weather Update