Shittalpati
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल सम्वत्को  ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
नेपाल सम्वत्को  ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता
गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गुल्मीले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । महासंघले संगठन विस्तार तथा सुदृढिकरण र संघमा आवद्ध सदस्यहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।
सद्भाव र रंगको पर्व होली : आज र भोलि
सद्भाव र रंगको पर्व होली : आज र भोलि देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेका छौं : स्वास्थ्य कार्यालय पाल्पा
सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेका छौं : स्वास्थ्य कार्यालय पाल्पा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नेपाल सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेको बताएको छ । उसले तानसेनमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको लक्ष्य अनुसार पाल्पालाई पनि क्षयरोग मुक्त जिल्ला बनाउने अभियानमा लागेको बताएको हो ।
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना  गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।
बाली जोगाउन किसानलाई भोटे कुकुर
बाली जोगाउन किसानलाई भोटे कुकुर पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।   पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
मकवानपुरमा ज्वरोका बिरामी बढे थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुुट्टाछुुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हो ।
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम राजनीतिक दलहरुले भाषण गफ मात्रै  गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ ।
Weather Update