वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
आइतबार, भदौ ३, २०८०
परिवार नियोजन संघले मनायो विश्व मानवता दिवस
आइतबार, भदौ ३, २०८०
जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले विश्व मानवता दिवस मनाइएको छ । संघले शनिबार अन्तक्र्रियासँगै मानव सेवामा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
अनैतिक सम्बन्ध राख्दै गर्दा : चौकी इन्चार्ज पक्राउ
शनिबार, भदौ २, २०८०
महिला हिंसा राक्नेकार्यमा लाग्नुपर्ने प्रहरी नै एकल महिलासंग अनैतिक सम्बन्ध राखेको भन्दै गाउँलेले शुक्रबार मध्येराती स्थानीय प्रहरी चौकीका ईन्चार्जलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
बुटवल मिडिया सम्मेलन : १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो
शनिबार, भदौ २, २०८०
लुुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको प्रादेशिक मिडिया सम्मेलन १३ बुुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनले शनिबार लुम्बिनी केबलकारको टपस्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र–२०८० जारी गरेको हो ।
गुल्मीमा वडाध्यक्ष मृत फेला
शनिबार, भदौ २, २०८०
गुल्मीमा एक वडा अध्यक्ष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष मोहन घिमिरे शनिबार विहान मृत अवस्थामा फेला परेका हुुन् ।
श्रमिकको न्यूनतम ज्याला बढ्यो
शनिबार, भदौ २, २०८०
सरकारले चालुु आर्थिक वर्षको साउन १ देखि नै लागू हुने गरी श्रमिकको न्यूनतम तलब मासिक १७ हजार ३ सय कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो ।
कम्प्युटर इन्जिनियर व्यावसायिक बाख्रापालनमा
शनिबार, भदौ २, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन् । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।
बढ्यो ‘रेमिट्यान्स’ : खुसी हुने कि दुःखी ?
शनिबार, भदौ २, २०८०
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवकोे तुलनामा २१ दशमलव दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले बढेको थियो ।
सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य
शुक्रबार, भदौ १, २०८०
बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ।
भद्रगोल बालसुधार गृह
शुक्रबार, भदौ १, २०८०
बालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी आचरण सुधार गर्ने र आधारभूत अधिकार प्रत्याभूबालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी...
अझै केही दिन वर्षाको सम्भावना
बिहीबार, साउन ३२, २०८०
अझै केही दिन वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
बिहीबार, साउन ३२, २०८०
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
बिहीबार, साउन ३२, २०८०
बगनासकाली गाउँपालिका–७ खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।


