काँग्रेसको गृहमन्त्रीमाथि छानबिनको अडान कायमै
सोमबार, चैत १९, २०८०
दुई विधेयक छलफलका लागि पारित
सोमबार, चैत १९, २०८०
प्रतिनिधिसभाको आइतबारको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।
आज विश्व मूर्ख दिवस मनाइँदै
सोमबार, चैत १९, २०८०
आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
आइतबार, चैत १८, २०८०
नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
आइतबार, चैत १८, २०८०
गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
मानव सेवा भन्दा ठूलो धर्म अरू केही छैन : सांसद राना
आइतबार, चैत १८, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले मानव सेवा भन्दा ठूलो धर्म अरु केही नभएका बताएका छन् । शनिबार परमानन्द बाल–वृद्ध कल्याण संघ पाल्पाको स्थानीय तह भेला तथा प्रथम अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले मानव सेवा भन्दा ठूलो धर्म केही नभएको बताएका हुन् ।
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु
शनिबार, चैत १७, २०८०
हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ ।
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना
शनिबार, चैत १७, २०८०
नेपालमा बढिरहेको साइबर सुरक्षाबारे विद्यार्थीहरुलाई सचेतन गराइएको छ । पाल्पा जेसिज वर्ष २०२४ ले तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे जानकारी गराई सचेतना गराएको हो ।
उखु किसानलाई प्रविधिले दियो खुसी
शनिबार, चैत १७, २०८०
परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छ न् ।
पाल्पा ख्याहा किशोरी हत्या प्रकरण : हत्या गर्ने छिमेकी किशोर पक्राउ
शुक्रबार, चैत १६, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहाकी १९ वर्षीया पदमा सुनारको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले हत्या गर्ने ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय किशोर (सागर) देवलाल सार्कीलाई पक्राउ गरेको हो ।
मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास
शुक्रबार, चैत १६, २०८०
तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा गत साउन २१ देखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम लागु गराउने प्रयास भएको छ ।
रामपुरका सहकारी संस्थालाई तालिम
शुक्रबार, चैत १६, २०८०
जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो
बिहीबार, चैत १५, २०८०
काठमाडौंबाट निर्माण भई तानसेन ल्याएको करीव ८ बर्ष हुँदासम्म पनि गणेशको मुर्ति अलपत्र परेको छ । तानसेन नगरपालिकां– १० तेल्घामा राख्ने भनिएको मुर्ति लामो समयदेखि अलपत्रपरेपछि वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका छन् ।


