पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो
शनिबार, साउन १७, २०८२
समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
शनिबार, साउन १७, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
रामपुरमा ‘हाइमास्ट लाइट’ जडान
शनिबार, साउन १७, २०८२
जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा हाइमास्ट लाइट जडान गरिएको छ । रामपुरको मुख्य क्षेत्र बेझाँड बजारमा २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो ।
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार
शुक्रबार, साउन १६, २०८२
तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ ।
अब पाल्पामै विएस्सी सिएस आइटी पढ्न पाइने
शुक्रबार, साउन १६, २०८२
अब पाल्पामै विएस्सी सिएस आइटी पढ्न पाइने भएको छ । पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्यापसमा पहिलो पटक कम्प्युटर विज्ञान तथा सुचना प्रविधि ( विएस्सी सिएस आइटी) पढ्न पाइने भएको हो ।
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग
शुक्रबार, साउन १६, २०८२
जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरका समाजसेवी भुवानन्द कोईरालाले तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । उनले स्वर्गिय धर्मपत्नी खुमकुमारी कोईरालाको स्मृति तथा १४ औं दिनको पुण्य तिथिमा आश्रममै पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।
नौ खानेपानी योजना सञ्चालनमा
शुक्रबार, साउन १६, २०८२
बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ खानेपानी योजना सञ्चालनमा आएका छन् ।
आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन
शुक्रबार, साउन १६, २०८२
आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख ७१ हजार ९४९ सङ्कलन गरिएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो ।
झाँगिदै सम्बन्धविच्छेद : स्वतन्त्रताको खोजी कि सामाजिक विचलन !
शुक्रबार, साउन १६, २०८२
यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीलेदुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उनीविवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उनलाई श्रीमान् रघरपरिवारबाट घरछेउका
घट्दै कोदो खेती, मनाइँदै दिवस
शुक्रबार, साउन १६, २०८२
पोषणयुक्त र स्वस्थकर अन्नबालीका रुपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेका छन् । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको छ ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् ।
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
बिहीबार, साउन १५, २०८२
जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।


