Shittalpati
प्रेस युनियन पाल्पाले भन्यो ‘महासंघको सदस्यता शुुद्धीकरण केन्द्रीय मापदण्ड अनुुसार हुनुपर्छ’
प्रेस युनियन पाल्पाले भन्यो ‘महासंघको सदस्यता शुुद्धीकरण केन्द्रीय मापदण्ड अनुुसार हुनुपर्छ’ नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण केन्द्रीय समितिले निर्धारण गरेको मापदण्ड अनुसार हुनुपर्ने बताएको छ । पत्रकार महासंघ पाल्पा शाखाले आफु अनुकुल मापदण्ड बनाएर सदस्यता शुद्धीकरणका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेसँगै युनियनले विज्ञप्ति जारी गर्दै महासंघको केन्द्रीय मापदण्ड अनुसार गर्न महासंघलाई आग्रह गरेको हो ।
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भन्, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा...
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास हरेक पालिकामा १५ शैयाका अस्पताल, हरेक वडामा स्वास्थ्य चौकी, टोल–टोलमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । यति हुँदाहुँदै पनि हरेक स्वास्थ्य संस्थामा उपचारको लागि दिनहुँ मानिसको भिडभाड देखिन्छ । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यास प्रति भने सरकारको...
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं गुल्मीका बाह्रै वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रम अन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । 
ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयमा योग दिवस
ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयमा योग दिवस ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेनमा विश्व योग दिवस मनाइएको छ । बुधबार विद्यालयले योग र आध्यात्मिक प्रवचन गरी दिवस मनाएको हो ।
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’
‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’ ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरु विक्री नभएको २० दिन बितेको छ’, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्याण्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्छन्, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुःखेसो पोखे । पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन...
आज विश्व योग दिवस मनाइदैं
आज विश्व योग दिवस मनाइदैं आज विश्व योग दिवस मनाइदै छ । विश्व योग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको...
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम ठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो ।
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् ।
घुससहित तीन कर्मचारी पक्राउ
घुससहित तीन कर्मचारी पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । 
काल बने खोला–नदी
काल बने खोला–नदी पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट...
रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण
रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो ।
Weather Update