Shittalpati
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो ।
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । बुधबार तरुण दलले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३ सय ४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
पढाइप्रति बालबालिकाको रूचिमा कमी
पढाइप्रति बालबालिकाको रूचिमा कमी कोरोना संक्रमणको उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेनन् । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठन–पाठन गर्न बाध्य हुनुपर्‍यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे ।
‘हेफर आधारशिला’ तालिम
‘हेफर आधारशिला’ तालिम जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ जिल्लाको रामपुर नगरपालिका –५ का ३४ वर्षीय युवा लक्ष्मण मल्ल माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । गत शनिबार रामपुर– १ फर्केचौरमा भएको सांस्कृतिक कार्यक्रममा मल्ल माथि अभद्र व्यवहार गर्नेे तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
सूचना नलुकाऊ: प्रजिअ पन्त
सूचना नलुकाऊ: प्रजिअ पन्त प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् ।
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव राष्ट्रिय जनगणना २०७८ का लागि प्रभावकारी तथ्याड्ढ संकलन गर्न जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । तथ्यांक कार्यालय पाल्पाले आइतबार तानसेनमा अयोजना गरेको पत्रकासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सही र प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव दिएका हुन् ।
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् ।
विमानस्थलमा  राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो ।
Weather Update