Shittalpati
विद्यार्थीलाई भाग्य बोक्ने झोला
विद्यार्थीलाई भाग्य बोक्ने झोला जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ ।
मृगौला पीडित रानालाई आर्थिक सहयोग
मृगौला पीडित रानालाई आर्थिक सहयोग मृगौला पीडितका लागि आर्थिक सहयोग प्राप्त भएको छ । वालिङ नगरपालिका १३ झोलुङ्गे बायटारीका मृगौला पीडित २१ बर्षिय नाजिल रानाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको हो ।
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् ।
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट जिल्लाको बगनासकाली गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको हो ।
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो गुल्मीको सदरमुकाम तम्घासको ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।
गुल्मीका विद्यालयमा अनुगमन
गुल्मीका विद्यालयमा अनुगमन जिल्लाका विद्यालयहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेको हो ।
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिका–३ कसेनीमा उपभोक्ता समितिलाई योजना सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुन लागेका योजनाका विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिइएको हो ।
मेयरज्यू ! बाटो कहिले बन्छ ?
मेयरज्यू ! बाटो कहिले बन्छ ? गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे ।
रोकिएन मानव बेचबिखन
रोकिएन मानव बेचबिखन रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।
पीडितको नाममा चन्दा उठाउने धन्दा !
पीडितको नाममा चन्दा उठाउने धन्दा ! पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Weather Update