Shittalpati
दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु
दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
रेसुङ्गा र मदानेमा पाइने चराहरुको अध्ययन पुस्तक विमोचन
रेसुङ्गा र मदानेमा पाइने चराहरुको अध्ययन पुस्तक विमोचन जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो तानसेनमा सञ्चालित आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिम सोमबार सकिएको हो ।
सिडियोको पत्रकारसँग भेटघाट
सिडियोको पत्रकारसँग भेटघाट
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’ जिल्लाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको छ । स्थानीय तहमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले गाउँपालिकाले नागरिक सहायताकक्ष शुरु गरेको हो ।
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चोर्ने पक्राउ
मोटरसाइकल चोर्ने पक्राउ ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
Weather Update