Shittalpati
तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट)
तानसेनमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु(अपडेट) जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
तानसेनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो ।
एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !
एक घर, एक धारा नीति विफल, अझै पनि डोकोकै भरमा खानेपानी !  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर...
कक्षा १२ को नतिजा प्रकाशित
कक्षा १२ को नतिजा प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा प्रकाशित भएको हो ।
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै
पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।
घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ
घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
हल्का हिमपातको सम्भावना
हल्का हिमपातको सम्भावना न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्‍याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्‍याएको हो ।
छोराको कुटपिटबाट आमाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।
Weather Update