Shittalpati
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु जिल्लाको रामपुर नगरपालिकाको पहलमा विवादका कारण लामो समयदेखि रोकिएको सडक निर्माण कार्य सञ्चालनमा आएको छ । विवादका कारण निर्माण कार्य हुन नसकेको रामपुर ५ मटेरीमा नगर सरकारको पहिलपछि सडक निर्माण सुरु भएको हो ।
रामपुरमा बजार अनुगमन निरन्तर
रामपुरमा बजार अनुगमन निरन्तर जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुरमा निरन्तर बजार अनुमगन भइरहेको छ । रामपुर नगरपालिकाले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तर खाद्यवस्तु उपभोक्त गराउने उद्देश्यले अनुगमन कार्यलाई निरन्तर अगाडि बढाउँदै आएको छ ।
रामपुर नहरमा नवजात शिशुु मृत फेला
रामपुर नहरमा नवजात शिशुु मृत फेला जिल्लाको रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको छ । आज विहान बसपार्क नजिकै रहेको रामपुरफाँट सिंचाईको नहरमा अन्दाजी एक/दुई दिनको जस्तो देखिने शालनालसहितको नवजात शिशुु (बालिका) को शव फेला परेको हो ।
तानसेन खानेपानी समितिको नवौं साधारण सभा
तानसेन खानेपानी समितिको नवौं साधारण सभा तानसेन खानेपानी उपभोक्ता समितिले नवौं साधारण सभा मनाएको छ । समितिले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो  । सभाको जिल्ला समन्वय कार्यालय पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरे हुन् ।
यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने
यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ ।
जबरा आजबाट अनिवार्य अवकाशमा
जबरा आजबाट अनिवार्य अवकाशमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कानिलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार समालेका थिए ।र्यभार समालेका थिए ।
अध्यादेश प्रकरण : प्रधानमन्त्रीको कदमविरुद्ध काँग्रेसका युवा
अध्यादेश प्रकरण : प्रधानमन्त्रीको कदमविरुद्ध काँग्रेसका युवा नेपालको राजनीतिमा आफ्नै सरकारको विरुद्धमा कमै नेताहरु उभिने गर्दछन् । राम्रो, नराम्रो काम गरे पनि सत्ता पक्षका दल र नेताहरु सरकारको बचाउमा लाग्ने गरेको देखिन्छ । जो सरकारले गलत गरेको अवस्थामा आफ्नै पार्टीका नेताहरु त्यसको विरुद्धमा विरलै उठ्ने गरेका घटना छन् । तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने नेपाली काँग्रेसका...
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भएपनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्ने गर्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् ...
‘शैक्षिक गुणस्तरमा विद्यालयको भूमिका महत्वपूर्ण’
‘शैक्षिक गुणस्तरमा विद्यालयको भूमिका महत्वपूर्ण’ रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तरमा सम्बन्धित विद्यालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैंठकमा बोल्दै नगर प्रमुख थापाले यस्तो बताएका हुन् ।
प्याब्सन पाल्पाले मनायो साधारण सभा
प्याब्सन पाल्पाले मनायो साधारण सभा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाले साधारण सभा मनाएको छ । प्याब्सनले सोमबार एक औपचारिक कार्यक्रमका बिच १५ औं साधारण सभा मनाएको हो । सभाको पाल्पा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
Weather Update