प्रविधिले गोरू विस्थापित
बिहीबार, असार २१, २०८०
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा
बुधबार, असार २०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । नगर सरकारले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्वन समूह र युवा समुहलाई घाँसको विरुवा वितरण गरेको हो ।

लुम्बिनीमा ११ प्रतिशत रोपाइँ
आइतबार, असार १७, २०८०
लुम्बिनी प्रदेशमा ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असारसम्म यहाँका १२ वटा जिल्लामा ११ प्रतिशत रोपाइँ भएको हो । वर्षा ढिलो भएका कारण यहाँका जिल्लाहरुमा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै
शनिबार, असार १६, २०८०
पाल्पामा असार १५ राष्ट्रिय धान मनाइए पनि असारमा गाइने मौलिक भाका भने कमै सुनिए । पहिले पहिले खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाँचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी...

गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं
बिहीबार, असार ७, २०८०
गुल्मीका बाह्रै वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रम अन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो ।

ब्याडमै सुक्न थाल्यो धानको बीउ
आइतबार, असार ३, २०८०
खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडी धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन...

‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित
शुक्रबार, असार १, २०८०
गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो ।
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान
मंगलबार, जेठ ३०, २०८०
रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।

किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’
सोमबार, जेठ २९, २०८०
गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।

कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत
शनिबार, जेठ २७, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव...

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता
शनिबार, जेठ २७, २०८०
लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारको बैंठकमा प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

रामपुरका किसानलाई अनुदानमा धानको बीउ
बिहीबार, जेठ २५, २०८०
पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।

बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
मंगलबार, जेठ २३, २०८०
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।