Shittalpati
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’ मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने...
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
पाल्पामा मगर एकता दिवस मनाइयो
पाल्पामा मगर एकता दिवस मनाइयो मगर समुदायको बाहुल्य रहेको पाल्पामा धुमधामका साथ ४४ औं राष्टिूय मगर दिवस मनाइएको छ । दिवसका अवसरमा यहाँका विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् ।
गैरसरकारी संस्था दिवस र यसको  भूमिका
गैरसरकारी संस्था दिवस र यसको  भूमिका विश्व गैरसरकारी संस्था दिवस शुक्रबार विश्वभर मनाइएको छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ) ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गर्दछ ।
मगर एकता दिवसको सान्दर्भिकता
मगर एकता दिवसको सान्दर्भिकता आज मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा मनाउने गर्दछन् ।
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले  हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
आज मगर एकता दिवस : पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक विदा
आज मगर एकता दिवस : पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक विदा पाल्पासहित देशैभरका मगर समुदायले आज ४४ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।  
पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्छौं : काँग्रेस उम्मेदवार श्रेष्ठ
पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्छौं : काँग्रेस उम्मेदवार श्रेष्ठ पाल्पा  क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका  युवा नेता हिमादत्त श्रेष्ठले  पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्ने बताएका छन् ।
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Weather Update