Shittalpati
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार  अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । 
आज विश्वआत्महत्या रोकथाम दिवस 
आज विश्वआत्महत्या रोकथाम दिवस  आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ ।
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप जिल्लामा पहिलो पटक जिल्लास्तरीय अंग्रेजी शब्द निर्माण खेल स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको तानसेन नगरपालिका– ३ मा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको जनाइएको छ ।
समस्याको समाधान खोजौं
समस्याको समाधान खोजौं मुलुकमा जेनजी पुस्ताको विरोध प्रदर्शन र त्यसपश्चात्को पाशविक दमनले मुलुकको लोकतान्त्रिक इतिहासमा अर्को कालो पाना थपिदिएको छ ।
रविलाई कारागारबाट निकालियो
रविलाई कारागारबाट निकालियो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । आन्दोलनरत जेन–जी युवाहरूले लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालेका हुन ।
कुटिए देउवा दम्पती
कुटिए देउवा दम्पती पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
राप्रपाका सांसदले  पनि दिए राजीनामा
राप्रपाका सांसदले  पनि दिए राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।
पाल्पामा पनि जेन–जीको प्रदर्शन– ‘नालायक सरकार राजीनामा दे’
पाल्पामा पनि जेन–जीको प्रदर्शन– ‘नालायक सरकार राजीनामा दे’ पाल्पामा पनि जेन–जी पुस्ताको समूहले प्रदर्शन गरेका छन् । फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल माथिको निलम्बन तथा भ्रष्टाचारविरुद्ध देशव्यापी उभिएको जेन–जीले सोमबारदेखि यहाँको तानसेन, रामपुर लगातका शहरमा विरोध प्रदर्शन गरिरहेको छ ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
धमाधम राजीनामा दिदै मन्त्रीहरु सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन् ।
Weather Update