काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन्छौं : सभापति पन्थी
बिहीबार, पुस २९, २०७८
गुल्मीदरबार गाउँ सरकारको चौमासिक समीक्षा
बिहीबार, पुस २९, २०७८
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरेको छ । गाउँ सरकारले एक औपचारिक कार्यक्रमका बिच साउन, भदौं, असोज र कार्तिक महिनामा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा तथा जानकारी गराएको हो ।
पाल्पा प्रशासनले संक्रमण फैलिन नदिन सक्रियता बढायो
बिहीबार, पुस २९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो ।
सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’
बिहीबार, पुस २९, २०७८
सनराइज बैंक लिमिटेडले सहकारी ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । बैंकले सहकारी क्षेत्रलाई लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा ल्याएको हो । बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्ड मार्फत बैंकका जुनकुनै एटिएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एशियामा...
बुटवलमा सार्वजनिक जग्गा संरक्षण गरिँदै
बिहीबार, पुस २९, २०७८
बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको छ । चुरेको पहिरा, तिनाउ र दानव नदीकोे कटान तथा औद्योगिक र तिनाउ–दानव करिडोरबाट विस्थापित हुने परिवारलाई आवासका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपमहानगरपालिकाले निर्णय...
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको संक्षिप्त परिचय, सन्दर्भ : संस्थापकको १४३ औं जन्मजयन्ति
बिहीबार, पुस २९, २०७८
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्म संयूक्त राज्य अमेरिकाको फोर्ट थोमस अरिजोनामा जनवरी १३, १८७९ मा भएको थियो । उनी अमेरिकी फौजी क्याप्टेन कल्विन जोन्सका छोरा थिए । उनको शिक्षा निजी शिक्षाबाट हाइस्कूल मिजोरीको स्कूल र उच्च शिक्षा मिजोरीकै युनियन बिजिनेस कलेज र चड्डोक कलेजबाट भएको हो । पिता...
कोरोना सावधानी अपनाऔं
बिहीबार, पुस २९, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेल्टा र ओमिक्रोनको मिश्रणबाट सुनामी आउने ‘चेतावनीयुक्त’ घोषणा गरेको केही दिनमै नेपालमा कोभिड संक्रमण ह्वात्तै बढेको छ । मंगलबार मात्र एकै दिन २ हजार ४ सय ४४ जनमा संक्रमण देखिएको छ । केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ पुनः बढ्न थालेपछि त्रास सिर्जना भएको...
कोभिडबाट सतर्क रहन गुल्मी काँग्रेसको आग्रह
बुधबार, पुस २८, २०७८
नेपाली काँग्रेस गुल्मीले कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउँन र सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
बुधबार, पुस २८, २०७८
‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।
प्रेस चौतारी गुल्मीको अध्यक्षमा खत्री
बुधबार, पुस २८, २०७८
प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री चयन भएका छन् । चौतारीको नवौँ जिल्ला अधिवेशले खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
बुधबार, पुस २८, २०७८
‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । पार्टीको संगठनलाई थप विस्तार र शसक्त बनाउने गरी सञ्चालन गरेको उक्त अभियान सफल बनेको काँग्रेसले जनाएको हो ।
पाल्पाको निस्दीमा मोटरसाईकल दुर्घटना: चालकको मृत्यु
बुधबार, पुस २८, २०७८
जिल्लाको निस्दी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको छ । निस्दी गाउँपालिका ७ सिन्धुरेस्थित भित्री सडक खण्डमा लु ६ प १५२३ नं को मोटरसाईकल दुर्घटना भएको हो ।


