नवजनचेतना राष्ट्रिय दैनिक २०७८ माघ १ गते शनिबार
आइतबार, माघ २, २०७८
पाल्पामा तरुलको व्यापार फस्टायो
शनिबार, माघ १, २०७८
जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।
माघे संक्रान्ति र यसको महत्व
शनिबार, माघ १, २०७८
नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ ।
आज माघे संक्रान्ति पर्व मनाइँदै
शनिबार, माघ १, २०७८
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार, शिक्षक र कर्मचारी सम्मानित
शुक्रबार, पुस ३०, २०७८
माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको दशौ गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका क्रियाशिल पत्रकार, उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, सेवानिवृत्त शिक्षक, जग्गादा र कर्मचारीहरुलाई सम्मान गरेको हो ।
दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, पुस ३०, २०७८
भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
धार्मिक महोत्सव स्थगित
शुक्रबार, पुस ३०, २०७८
काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।
तानसेन नगर नगर सभा : विधेयक सहित समीक्षा, नीति तथा कार्यक्रमको उपलब्धि पारित
शुक्रबार, पुस ३०, २०७८
तानसेन नगरपालिकाको दशौं नगरसभा भएको छ । नेपालको संबिधानमा ब्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभा भएको हो । सभाले एक विधेयक सहित चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सीमक्षा, नीति तथा कार्यक्रमको उपलब्धी पारित गरेको हो ।
तानसेन नगर सरकारद्वारा शिक्षकलाई प्रोत्साहन भत्ता
शुक्रबार, पुस ३०, २०७८
तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।
भूपरिवेष्टिताले खुम्चिएको नेपालको अर्थतन्त्र
शुक्रबार, पुस ३०, २०७८
स्रोत साधनले भरिपूर्ण भएता पनि कुनै पनि देशको भौगोलिक अवस्थितिले त्यो देशको आर्थिक विकास र समृद्धिलाई निर्धारण गर्ने गर्दछ । विश्वका समृन्द्री मार्गलाई छोइएका देश र समुन्द्री पहुँचका लागि एक वटा वा दुई वटा देशको भूगोललाई पार गर्नुपर्ने देशहरुलाई हेरेर एक पटक मनन् गर्ने हो भने भन्न मन लाग्छ देशको...
अर्थतन्त्र जोगाउनतर्फ ध्यान देऊ
शुक्रबार, पुस ३०, २०७८
कोरोना महामारीका कारण थिलो–थिलो परेको अर्थतन्त्र केही भएपनि उठ्न थालेको छ । कोरोनाका कारण लकडाउन गरिदा उद्योग, कलकारखाना र व्यापार व्यवसायी बन्द हुँदा नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरी थिलो–थिलो परेको थियो । पछि संक्रमणदर केही सहज हुँदै गएपछि भने अर्थतन्त्र उठ्न थालेको हो ।


