Shittalpati
सखरखण्ड, तरुल किन्दै उपभोक्ता

माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनको शित्तलपार्टीमा सखरखण्ड, तरुल किन्दै उपभोक्ता । मकर संक्रान्तिमा घिउ, चाकु, तिलको लडु, तरुल, सखरखण्ड,पिडालु,लगायतका परिकार खाने गरिन्छ । यी परिकारले चिसो मौसममा तातो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
–तस्वीर : रामचन्द्र रायमाझी/शितलपाटी

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update