Shittalpati
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ ।
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।
स्वस्थानी व्रतकथा आजदेखि सुरु
स्वस्थानी व्रतकथा आजदेखि सुरु पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको आजदेखि घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउन लागिएको हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि...
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
शिक्षण संस्था, बालअधिकार र महामारी
शिक्षण संस्था, बालअधिकार र महामारी मुलुकभरका शिक्षण संस्थाहरुमा फेरी पनि धमिरो लाग्ने अवस्था सिर्जना हुने देखिएको छ । कोभिड १९ को तेस्रो भेरियन्टले गर्दा समस्या उत्पन्न भए पछि विगतका दुई बर्षका शैक्षिक सत्र जस्तै यो बर्ष पनि समस्या थपिने संम्भावना देखिएको हो । कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले माघ पन्ध्र गतेसम्मका लागि विद्यालय बन्दको...
सवारी दुर्घटनामा एक युवकको मृत्यु
सवारी दुर्घटनामा एक युवकको मृत्यु रुपन्देहीको बुटवलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका ३२ वर्षीय शोभाखर पन्थको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
माथागढी गाउँसरकारको दशौं गाउँसभा, दुई विधेयक पारित
माथागढी गाउँसरकारको दशौं गाउँसभा, दुई विधेयक पारित जिल्लाको माथागढी गाउँपालिकाले दशौं गाउँसभा गरेको छ । ‘हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान’ भन्ने मूल उद्देश्य सहित गाउँपालिकाले दशौं गाउँसभा गरेको हो । गाउँसभाबाट गाउँपालिकाले दुई विधेय पारित गरेको छ । उसले खानेपानी तथा सरसफाई विधेयक २०७८ र चालु आर्थिक वर्षको विनियोजन संशोधन विधेयक पारित गरेको हो ।
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’
रानीमहलमा ‘रानीघाट दरबार संग्रहालय’ नेपालको ताज महल र प्रेमको प्रतिकका रुपमा रहेको पाल्पाको रानीमहल दरबारमा ‘रानीघाट दरबार संग्रहालय’ निर्माण गरिएको छ । संरक्षणको अभावमा कूरुप बन्दै गएको ऐतिहासिक रानीमल दरबारलाई चिटिक्क पारेर संग्रहालय निर्माण गरिएको हो ।
एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना !
एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना ! एकै ठाउँमा लगातार तीन सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको –३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्र्तगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
Weather Update