Shittalpati
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने
तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा विहीबार थपिए ४९ संक्रमित
पाल्पामा विहीबार थपिए ४९ संक्रमित जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
अगाहखोलाको गोतामेमा पुलको सर्वे
अगाहखोलाको गोतामेमा पुलको सर्वे जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर नेपालको अग्रणी अनलाइन बजार दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । उनलाई कम्पनीले पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।
स्थानीय निर्वाचनका कुरा
स्थानीय निर्वाचनका कुरा स्थानीय निर्वाचनको तयारीका विषयमा मंगलबार बसेको सर्वदलीय बैंठक निर्णयमा पुग्न नसके पछि स्थानीय निर्वाचन निर्धारित कार्यतालिकामा हुन सक्दैन कि भन्ने चिन्ता झन्भन्दा झन् बढको छ । २०७८ चैत्रदेखि स्थानीय सरकारको म्याद अवधि सकिने कानूनी प्रावधानसंगै म्याद सकिएको तीन महिना भित्र निर्वाचनका माध्यमबाट नयाँ कार्यपालिकालाई कार्याभार हस्तान्तरण गरी सक्नुपर्ने प्रावधानका विषयमा...
पाल्पामा आफ्नै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले गरे आत्मदाह
पाल्पामा आफ्नै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले गरे आत्मदाह जिल्लाको माथागढी गाउँपालिका ३ मा एक व्यक्तिले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् । माथागढी–३, सराईका ५६ वर्षीय तालबहादुर कामीले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका हुन् ।
तानसेनका युवा उद्यमीलाई विना धितो सहुलियत दरमा ऋण
तानसेनका युवा उद्यमीलाई विना धितो सहुलियत दरमा ऋण तानसेन नगरपालिकाले नगरका युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको छ । नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउने अभियानाका साथ तानसेन नगरपालिकाले ग्लोवल आई एमईबैक, हेफर ईन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवाहरुलाई विना धितो ऋण सहयोग गरेको हो ।
शीत (दुई पुष्प)
शीत (दुई पुष्प) शीत मेरो प्राण प्रिय
गुल्मी पनि संक्रमित हुने ह्वात्तै बढे
गुल्मी पनि संक्रमित हुने ह्वात्तै बढे गुल्मीमा पनि कोभिडको संक्रमण दिन प्रति दिन बढी रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जनाको परीक्षण गर्दा जिल्लामा एकै दिन ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’ तानसेनमा सञ्चालित होटल श्रीनगर प्रालिले छुट्टै पहिचान दिन सफल भएको छ । होटलले तानसेनमा आउने आन्तरिक तथा वाह्य पर्यटक र क्याफेका पारखी युवाहरुलाई आकर्षण गर्न माउन्टेन मग क्याफे सञ्चालनमा ल्याएर छुट्टै पहिचान दिन सफल भएको हो ।
Weather Update