नवजनचेतना राष्ट्रिय दैनिक २०८२ पुस २७ गते आइतबार
आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडल विजेता तामाङको ४२ वर्षको उमेरमा ह्रदयघातका कारण आज विहान निधन भएको हो ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
शनिबार, पुस २६, २०८२
जिल्लाको रामपुर नगरपालिका–८ कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझा रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
तानसेनमा प्याब्सन कप २०८२ सुरु
शनिबार, पुस २६, २०८२
जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा जिल्लास्तरीय अन्तर विद्यालय “प्याब्सन कप” २०८२ सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले आफ्नो स्थापना दिवसको अवसरमा “प्याब्सन कप” को सञ्चालन गरेको हो ।
काँग्रेसले देशैभरका पार्टी कार्यालयमा तीन दिन झण्डा झुकाउने
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
छिमेकी देशबाट सिकौं सबल अर्थतन्त्र बनाउने कुरा
शनिबार, पुस २६, २०८२
दुई ठूला अर्थतन्त्र भएका छिमेकी देश चीन र भारतले विश्वमा आफूलाई दोस्रो र चौथो स्थानमा उभ्याई रहँदा हामी भने दुई ढुङ्गा बीचको तरुल हो भन्दै त्यसबाट लिन सकिने फाईदाका बारेमा बेखवर जस्तै छौं ।
राष्ट्रिय सभाको गरिमा जोगाऊ
शनिबार, पुस २६, २०८२
आउँदो माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । रिक्त १८ सिटका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जसका लागि ४४ जनाको उम्मेदवारी परेको छ ।
पहिरोले उजाडिएको बिसौना, पीडितले पाए डेढ दशकपछि लालपुर्जा
शनिबार, पुस २६, २०८२
पहिरोले पटक–पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपूर्जा पाएका छन् । बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन् ।
आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं
शुक्रबार, पुस २५, २०८२
वर्तमान सरकारले निर्वाचन गराउने गरी तयारीलाई तिव्र पारेको छ । चुनावी माहोलले नेपालको राजनीति तरंगित बनिरहेको छ ।
घोडाघोडीमा हरिहाँसको संख्या बढ्यो, जलपन्छीको घट्यो
शुक्रबार, पुस २५, २०८२
नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको संख्या बढेको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो ।
राष्ट्रिय योग दिवस मनाउने तयारी
शुक्रबार, पुस २५, २०८२
सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको हो ।


