Shittalpati
संविधान दिवसको औचित्य
संविधान दिवसको औचित्य आज संविधान दिवस । लोकतान्त्रिक संविधान २०७२ संंविधानसभाबाट निर्मित संविधान विक्रम सम्वत २०७२ साल असोज ३ गतेदेखि विधिवत रुपमा लागु भएको दिन भएका कारण आजलाई संविधान दिवसका रुपमा मनाउने परम्परा शुरु भएको हो । आज यो दिवस मनाउँदै गर्दा दिवसका लागि दिवस मात्रै हुने खतराहरु पनि त्यति कै बढिरहेका छन्...
संविधान पालनाको प्रथम दायित्व सरकारको  
संविधान पालनाको प्रथम दायित्व सरकारको   कुनै पनि देशको शासकीय संरचना र पद्दतिको निर्धारण त्यो देशको संविधानले गरेको हुन्छ । संविधान देशको मुल कानून हो । देशको दैनिक प्रशासन , शान्ति सुरक्षा, अमन चैन,  सार्बभौमिकता र अखण्डता रक्षा गर्दै विकास निर्माण गरी जनतामा देशको नागरिक भएकोमा गौरवको अनुभूति श्रृजना गर्ने दायित्व  सरकारको हो ।
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...
रामपुर नगरपालिकामा शैक्षिक अन्तर्क्रिया
रामपुर नगरपालिकामा शैक्षिक अन्तर्क्रिया रामपुर नगरपालिकाको शिक्षा शाखाको वार्षिक समीक्षा तथा शैक्षिक अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरको समग्र शैक्षिक अवस्था, विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, समस्या र चुनौती लगायतको विषयमा समीक्षा गरेको हो । 
केयु ह्याकफेस्ट २०२३ को शितलपाटी  डट कम बन्यो मिडिया पार्टनर  
केयु ह्याकफेस्ट २०२३ को शितलपाटी डट कम बन्यो मिडिया पार्टनर   काठमाण्डौं विश्वविद्यालय कम्प्युटर क्लबद्वारा आयोजित केयु ह्याफेस्ट नविनता र सहकार्यको सुनौलो संगम भएको कुरा आयोजकहरुले जनाएका छन् । पछिल्लो संस्करणमा २९ मुलुकका ६ सय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएका थिए । सो ह्याक्याथन लागि ६० भन्दा बढी नयाँ परियोजना निर्माण हुने हुँदा यो प्रतियोगिता नेपालका लागि अत्यान्तै उपयोगी हुने आयोजकहरुको...
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गनै लागिएको छ ।
तिज : फेरिए भाका, फेरियो दर खाने चलन
तिज : फेरिए भाका, फेरियो दर खाने चलन पाल्पा, तानसेन भगवती टोलकी ७२ वर्षीया सावित्रा बस्याललाई यि गीत अहिले पनि सम्झना छ । उनी भन्छिन् ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई यसरी गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन्...
आज दर खाँइदै, भोलि निराहार व्रत
आज दर खाँइदै, भोलि निराहार व्रत हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । 
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार  तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
काँग्रेसले देशैभर संविधान दिवस मनाउने नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ ।  काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ । 
पाएँ त खाएँ नगरौं
पाएँ त खाएँ नगरौं मिठा–मिठा परिकारका साथमा आज दर खाइँदै छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन दर खाने प्रचलन विगत देखि नै रहेको हो । नेपाली महिलाहरु व्रत बस्नु अघिल्लो दिन घरमा टन्न दर खाने र भोलिपल्ट तिजको व्रत बस्ने गर्छन् । दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु...
Weather Update