तीन वर्षमा पाँच किमी सडकको आधा मात्र काम
सोमबार, माघ १५, २०८०
लुम्बिनीमा विषयगत समितिको नेतृत्व चयन लागि गठबन्धनमा कुनै समस्या छैन ः सभापति पुन
आइतबार, माघ १४, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा विषयगत समितिको नेतृत्व चयनका लागि गठबन्धन दलमा कुनै पनि समस्या नभएको बताएका छन् ।
सहकारीमार्फत उजाडिएका बस्ती बनाउन लागौं : सांसद राना
आइतबार, माघ १४, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत उजाडिदै गएका बस्ती बनाउने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् ।
नागरिक सहकारीको दोस्रो अधिवेशन , अध्यक्षमा पुनः झमन
शनिबार, माघ १३, २०८०
श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्था तानसेनको अध्यक्षमा पुनः झमनबहादुर राजमगर निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिबार तानसेनमा भएको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले झमनलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
शीत कृति ‘आहा’को लोकार्पण
शनिबार, माघ १३, २०८०
शीत कृति ‘आहा’को लोकार्पण गरिएको छ । अलौकिक कवि देशभक्त सिंह कुँवरद्वारा लिखित कृतिको एक कार्यक्रमकाबिच पोखरामा लोकार्पण गरिएको हो ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह
शनिबार, माघ १३, २०८०
कतारको दोहामा आयोजित ‘नेपाल विजनेस एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषिजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण
शनिबार, माघ १३, २०८०
साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् ।
सरकारसमक्ष पाल्पालीको माग : भगवती जात्रालाई राष्ट्रिय उत्सवका रुपमा घोषणा गरौं
शनिबार, माघ १३, २०८०
ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा घोषणा गर्न पाल्पालीले सरकार समक्ष माग गरेका छन् ।
काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ आजबाट, यस्तो छ कार्यक्रम
शनिबार, माघ १३, २०८०
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज (१३ माघ) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्न लागेका छन् । महामन्त्री थापाले आज (शनिबार) बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका हुन् ।


