Shittalpati
बगनासकालीमा खागमौरीले टोकेर एक जनाको मृत्यु
बगनासकालीमा खागमौरीले टोकेर एक जनाको मृत्यु जिल्लाको बगनासकाली –२ मा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो बगनासकाली–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको खागमौरीले टोकेर मृत्यु भएको हो ।
स्थानीय उद्यम र प्रतिभालाई प्रोत्साहन गर्दै गुल्मी कांग्रेस
स्थानीय उद्यम र प्रतिभालाई प्रोत्साहन गर्दै गुल्मी कांग्रेस नेपाली कांग्रेस गुल्मीले जिल्लाभित्र सक्रिय उद्यमशीलता र शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका युवाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । चैत २६ र २७ गते हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा कांग्रेसले १२ जना युवा उद्यमी र ३ जना शैक्षिक क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने तयारी गरेको हो ।
वनै खायो डढेलोले... !
वनै खायो डढेलोले... ! जिल्लाका अधिकांस ज·ल डढेलोले खाएको छ । लामो समयसम्म पानी नपरेर खरेडी परेकाले यहाँ दिनदिनै डढेलोले सखाप पारेको हो । हालसम्म यहाँका ३६ वटा ज·लमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल सखाप पारेको छ ।
दुई शीत कृति लोकार्पण
दुई शीत कृति लोकार्पण दुई शीत कृति लोकार्पण गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनामा ‘प्रकृति’ र ‘ईश’ कृति काठमाडौंमा लोकार्पण गरिएको हो ।
शिक्षक आन्दोलनप्रति गम्भीर बन
शिक्षक आन्दोलनप्रति गम्भीर बन देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् ।
रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि जिल्लाको सदरमुकाम तम्घासमा हुँदै छ । “एकता, विकास समपर्ण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण” भन्ने मुख्य नारासहित काँग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।
शिक्षक आन्दोलनप्रति काँग्रेस पाल्पाको ऐक्यबद्धता
शिक्षक आन्दोलनप्रति काँग्रेस पाल्पाको ऐक्यबद्धता  नेपाली काँग्रेस पाल्पाले शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । काँग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील विषयलाई राजनीतिक झमेलामा पारेर भविष्यका पिँढीमाथि अन्याय गर्नु कदापि स्वीकार्य नहुने भन्दै शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । 
गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित
गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक, घोषणामै सीमित विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनि कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा...
शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना
शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना मालिका गाउँपालिका–८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ ।
Weather Update