Shittalpati
विपद्को तयारी गरौं
विपद्को तयारी गरौं बर्खा लागेपछि बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना सुरु हुन्छन् । पहाडमा बाढी र तराईमा डुबानले बर्सेनि ठूलो संख्यामा जनधनको क्षति गर्छ । प्राकृतिक विपत्ति रोक्न नसके पनि सरकारले पूर्वतयारी गरे क्षति कम गर्न सकिन्छ तर, पूर्वतयारीको काम कागज र बोलीमा मात्रै सीमित हुँदा यसबाट ठूलो धनजनको क्षति नेपालीले व्यहोर्न...
तानसेनमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा ट्याक्टर चालक घाइते
तानसेनमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा ट्याक्टर चालक घाइते सडक माथिबाट ढुङ्गा खसेर लाग्दा एक जना घाइते भएका छन् ।
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते जिल्लाको निस्दी गाउँपालिका– ५ लामेदमार स्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार दुर्घटना भएको हो ।
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता
प्रेस चौतारी पाल्पाद्वारा वक्तृत्वकला प्रतियोगिता प्रेस चौतारी नेपाल पाल्पा शाखाले माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । उसले आफ्नो २५ औं शाखा स्थापना दिवस एवं रजतजयन्तीको अवसरमा शुक्रबार तानसेनमा प्रतियोगिता आयोजना गरेको हो ।
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव
रुरु क्षेत्र धाममा शालिग्राम महोत्सव पाल्पा र गुल्मीको सङ्गमस्थल रुरुक्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव सञ्चालन भएको छ । पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, रुपन्देहीको पर्यटन डिभिजन कार्यालयको आयोजना तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थानमा शुक्रबारदेखि महोत्सव सञ्चालन भएको हो ।
पाल्पा रारा सहकारीद्वारा महिला उद्यमीलाई अभिमुखीकरण
पाल्पा रारा सहकारीद्वारा महिला उद्यमीलाई अभिमुखीकरण जिल्लाको तानसेनमा सञ्चालित पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला उद्यमीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका महिला सदस्यहरुलाई समुहगत रुपमा लगानी गर्दै आएको सहकारीले शुक्रबार तानसेनमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । नेपालले तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको हो ।
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई हरेक वर्ष वैशाख २६ मा यो  दिवस मनाउने गरिन्छ ।
रिब्दीकोट पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
रिब्दीकोट पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा जिल्लाको रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको हो ।
कानुन दिवसको सान्दर्भिकता
कानुन दिवसको सान्दर्भिकता आज कानुन दिवस । कानुन र न्यायको क्षेत्रमा चासो राख्ने र सरोकारवालाहरूका लागि विशेष दिन हो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
Weather Update