यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
सोमबार, पुस १५, २०८१

विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
सोमबार, पुस १५, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताए ।

दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’
सोमबार, पुस १५, २०८१
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।

वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग !
सोमबार, पुस १५, २०८१
मेष र वृश्चिक स् यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन् । कार्य व्यवसाय र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ ।

‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
सोमबार, पुस १५, २०८१
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...

पुसे पन्ध्रको मौलिकता
सोमबार, पुस १५, २०८१
पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ ।

पाल्पामा लागु औषधसहित एक जना पक्राउ
आइतबार, पुस १४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित कालिगण्डकी नदी किनारमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । झोला बोकी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोकका २८ वर्षीय चोकबहादुर श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर
आइतबार, पुस १४, २०८१
बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।

नेप्से परिसूचक २१ अङ्कले घट्यो
आइतबार, पुस १४, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।

पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
आइतबार, पुस १४, २०८१
लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
महिलामैत्री शहर बन्दै ‘तानसेन’
आइतबार, पुस १४, २०८१
पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।