Shittalpati
साहित्यकार रेग्मीको ऐतिहासिक उपन्यास अमरामृत लोकापर्ण
साहित्यकार रेग्मीको ऐतिहासिक उपन्यास अमरामृत लोकापर्ण पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्धारा लिखित  ऐतिहासिक उपन्यास अमरामृत  खड्ग शम्सेर :  रानीमहल :  तथ्यकथ्यको एक समारोहविच लोकापर्ण भएको छ ।
पाल्पामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो
पाल्पामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पामा बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा निःशुल्क रुपमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो ।
आज विश्व ध्यान दिवस मनाइँदै
आज विश्व ध्यान दिवस मनाइँदै संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।
जेनजी आन्दोलनलाई कम नजर अन्दाज नगरौं
जेनजी आन्दोलनलाई कम नजर अन्दाज नगरौं राज्यका सबै संयन्त्रहरुले काम गर्न नसकेका, दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री पनि उच्च सुरक्षा संयन्त्र असफल भएर भाग्नु परेको अवस्था, देशै रहने की नरहने चिन्ता, मुख्य प्रशासनिक केन्द्र सिंह दरवार, न्यायको धरोहर सर्वोच्च अदालत दनदनी जलेको ह्दयविदारक क्षण, सडकमा कलिला युवाहरुको रगतको खोलो बगेको, अब के हुने डर र चिन्ताले आमनागरिक...
स्वास्थ्यका लागि ध्यान
स्वास्थ्यका लागि ध्यान दीर्घ जीवनका लागि सबैभन्दा महत्वपूर्ण हो, स्वस्थ शरीर । स्वस्थ शरीरका लागि हाम्रा बानी व्यवहारले धेरै प्रभाव पार्छन् । रोग लाग्नुअघि नै निदानका उपाय अपनाउन सकियो भने धेरैजसो अवस्थामा अस्पतालसम्म पुगिरहन पर्दैन । स्वस्थ जीवनशैली भनेको शरीरलाई बलियो, ऊर्जावान् र खुसी महसुस गर्नु हो ।
तानसेनमा आधारभूत मन्टेश्वरी शिक्षा तालिम सुरु  
तानसेनमा आधारभूत मन्टेश्वरी शिक्षा तालिम सुरु   घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना तथा शिव इन्स्ट्रिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लि. तानसेनको प्राविधिक सहयोगमा आधारभूत मन्टेश्वरी तालिम तथा सीप परीक्षण कार्यक्रम तानसेनमा सुरु भएको छ । तालिममा कक्षा १२ उत्तीर्ण गरेका २० जना महिलाहरूको सहभागिता रहेको छ ।  
तानसेनमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम
तानसेनमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम मखनटोल टोल विकास संस्था तानसेन पाल्पाले २५ औँ वर्ष तथा रजत जयन्तीको अवसरमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एकदिने सचेतना अभिमुखीकरण कार्यक्रम गरेको छ ।  महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्त्री रोग, प्रजनन् स्वास्थ्य तथा यससँग सम्बन्धित जोखिम र चुनौतीबारे जानकारी प्रदान गरिएको हो  ।
गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव
गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याका कारण चुनौती थपिएको निष्कर्ष निकालेको छ ।
‘बुद्ध जन्मस्थलको अदृश्य साक्षी’ तेलार नदीको अस्तित्व सङ्कटमा
‘बुद्ध जन्मस्थलको अदृश्य साक्षी’ तेलार नदीको अस्तित्व सङ्कटमा विश्वशान्तिको मुहान लुम्बिनी केवल धार्मिकस्थलमात्र नभई प्राकृतिक एवं वातावरणीय सम्पदाको जीवित अवशेष पनि हो । यसै प्राचीन परिवेशको महत्वपूर्ण जलस्रोत तथा बुद्धकालीन यात्रापथको साक्षी ‘तेलार नदी’ यतिबेला आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ ।
एमाले महाधिवेशनको सन्देश
एमाले महाधिवेशनको सन्देश नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयन गर्दै सकिएको छ । नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार र सबैभन्दा पुरानो, संगठित तथा प्रभावशाली दलका रूपमा स्थापित एमालेको महाधिवेशनलाई यसपटक विशेष चासोका साथ हेरिएयो । जेन–जी आन्दोलनपछिको बदलिँदो राजनीतिक चेतना, युवापुस्ताको दबाब र देशमा देखिएको नेतृत्वप्रतिको निराशाबीच एमालेले कस्तो नेतृत्व चयन गर्छ...
Weather Update