Shittalpati
पन्चैबाजा संरक्षणमा आमा समूह
पन्चैबाजा संरक्षणमा आमा समूह परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
टोपी दिवसको सन्देश
टोपी दिवसको सन्देश टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै   छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् ।
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व  रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् ।
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन । 
सुनको मूल्य तोलामा एक हजारले गिरावट
सुनको मूल्य तोलामा एक हजारले गिरावट अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
६५ वडामा सकियो, सांगठनिक गतिविधि चलायमान बनाउँदै
६५ वडामा सकियो, सांगठनिक गतिविधि चलायमान बनाउँदै पाल्पा, नेपाली काँग्रेस पाल्पाले १०० दिने अभियानलाई तिव्रता दिएको छ ।  पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी  सञ्चालन गरिएको अभियानलाई काँग्रेसले तिव्रता दिएको हो ।
Weather Update